एमालेसँग पार्टी एकताको प्रस्ताव मैलै नै राखेको हुँः प्रचण्ड /* - - - Script for Auto Navigation - - - */

एमालेसँग पार्टी एकताको प्रस्ताव मैलै नै राखेको हुँः प्रचण्ड

काठमाडौँ, असोज २१


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेलाई आफूले पार्टी एकताको प्रस्ताव राखेको दावी गरेका छन्। शनिबार राजधानीमा जारी पोलिट्ब्युरोको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘एमालेले माओवादीलाई फसाएको भन्ने तपाईंहरुलाई लाग्ला तर त्यस्तो नसोच्नुहोला’, उनले भने, ‘यसपटक पार्टी एकताको प्रस्ताव मैले नै राखेको हो,एमालेले होइन।’ उनले थपे, ‘नेतृत्वलाई कहाँ लगेर फसाइयो भन्ने कुरा तपाईंलाई लाग्छ भने त्यो गलत हो।’




कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2108385 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top