रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै     वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी     केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा     मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना     मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा     ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु      जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया     किन जाँदैछन् प्रधानमन्त्री अाेली गृहमन्त्रालय ?     पार्टी एकीकरणको खुसियालीमा देशका विभिन्न स्थानमा दीपावली     बबी देवलको सर्ट खोल्ने प्रयास      कुकुरले टोक्नाले बर्सेनि सयभन्दा बढी नेपालीको मृत्यु   
अन्तर्राष्ट्रिय

अमेरिकाले गर्‍यो १५ क्युबाली कुटनीतिज्ञलाई देश निकाला



अन्तर्राष्ट्रिय   15 पटक पढिएको        

एजेन्सी, असोज १८ अमेरिकाले मंगलबार १५ क्युबाली कूटनीतिक कर्मचारीलाई देश निकाला गर्ने आदेश दिएको छ। क्युबाको राजधानी हवानास्थित आफ्ना कर्मचारीलाई सो देशले सुरक्षा दिन नसकेको भन्दै ट्रम्प प्रशासनले यस्तो कदम चालेको हो।

अमेरिकाले गर्‍यो १५ क्युबाली कुटनीतिज्ञलाई देश निकाला


अमेरिकाले यसअघि हवानामा रहेका आफ्ना कूटनीतिक कर्मचारीमध्ये ६० प्रतिशत कटौती गरेको थियो।

अमेरिकी कदमबाट शीतयुद्धकालीन दुई शत्रु राष्ट्रबीच पुनः तनाव उत्पन्न भएको छ।

क्युबाली विदेश मन्त्री ब्रुनो रोड्रिगेजले यो निर्णय ‘अनुचित’ भएको प्रतिक्रिया दिएका छन्।

अमेरिकाले आफ्ना कर्मचारीमाथि रहस्यमय ध्वनि आक्रमण गरिएको र यसबाट उनीहरुको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको बताउँदै आएको छ। एजेन्सी










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2180528 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top