गौर नगरपालिकामा राजपाको विजय जुलुश /* - - - Script for Auto Navigation - - - */

गौर नगरपालिकामा राजपाको विजय जुलुश

रौतहट, असोज ७


रौतहट सदरमुकाम गौर नगरपालिकामा राजपाले विजय जुलुश निकालेका छन् । मेयर पदकमा अजय गुप्ता ५०९३ मत ल्याएर विजयी भएको थियो । साथै उपमेयरमा पनि राजपाकै किरण ठाकुर ३०५५ मतका साथ विजयी भएको थियो ।
 सो जुलुसमा राजपाका नेता कार्यकर्ताहरुको सहभागीता रहेको छ ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Rautahat Online

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com, Skype : khgsindhuli

Email: rautahatonline@gmail.com

1643194 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top