रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 राजनीतिक समस्यालाई सम्बोधन नगरि सम्वृद्धिका कुरा गर्नु सपना मात्रैः यादव     ओली सरकारका १०० दिन     गणतन्त्रको अपव्याख्या गर्दै सरकारले कम्युनिष्ट शैली देखाउन थाल्योः सिटौला     दबंग ३ का लागि सोनाक्षी दुब्लाएर झिरिप्प     ओलीले भनेः दुई चारवटा डल्ला के फ्याक्न पाएको थियो सन्दीप चम्क्यो     कर्मचारीको सक्षमता निर्धारण अध्ययन शुरु      नीति तथा कार्यक्रमले मधेसमाथि विभेद गर्‍योः वृषेशचन्द्र     कस्तो रह्यो ओली सरकारको हनिमुन अवधि?     पाँच वर्षसम्म यो सरकार हल्लिँदैनः प्रचण्ड     यी हुन् नेकपाको केन्द्रीय समितिमा पर्न सफल १७ जोडी     हरेक स्थानिय तहमा सुशासन र सूचनाको पालना हुनपर्छ – प्रजिअ रिजाल    
देश

पत्रकार भावना विद्रोहीमाथि कुटपिट गर्नेलाई कारवाही माग



देश   4 पटक पढिएको        

काठमाडौँ, असोज ५ नेपाल पत्रकार महासंघ, काठमाडौँले पत्रकार भावना विद्रोहीमाथि बुधबार राती भएको भौतिक आक्रमणको निन्दा गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ।

शाखाका सचिव मोहनप्रसाद पन्तले आज विज्ञप्ति जारी गरी कुटपिटमा संलग्न अभियुक्त सुरेश बस्नेतलाई कारबाही गर्न माग गरेका हुन्। बस्नेतलाई प्रहरीले पक्राउ गरिसकेको छ। ‘विद्रोह’ साप्ताहिकका सम्पादक तथा प्रकाशक विद्रोही सो शाखाबाट केन्द्रीय पार्षद हुन्।

घाइते विद्रोहीको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ। उनको हाल वीर अस्पताल (ट्रमा सेन्टर) मा उपचार भइरहेको शाखाका अध्यक्ष शन्तराम बिडारीले जानकारी दिए। रासस










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2188977 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top