गरुडा ३ मा एक मतले कांग्रेस विजयी, मतगणना अवरुद्ध /* - - - Script for Auto Navigation - - - */

गरुडा ३ मा एक मतले कांग्रेस विजयी, मतगणना अवरुद्ध

रौतहट, असोज ४


रौतहटको गरुडा नगरपालिका–३ मा कांग्रेस उम्मेदवार एक मत अन्तरले विजयी भएपछि माओवादी उम्मेदवारले पुनः मतगणनाको माग राखेका छन्। कांग्रेसका कृष्णकुमार साहनीले ३०८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी माओवादीकी शैला देवीले ३०७ मत प्राप्त गरेकी छिन्।



शैला देवीले वडाको मत गणना दोहो¥याउन माग राखेपछि मतगणना प्रक्रिया रोकिएको छ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865682 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top