रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा     मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने     नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह     छठ पर्वमा दुई दिन बिदा     भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा     प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज     कांग्रेसको चियापानमा नेकपा नेता हावी, देउवाले भने : मिलेर जानुपर्छ     केशव स्थापित मन्त्रीबाट बर्खास्त     एन्फाले एएफसीबाट पाउने अनुदान बढ्यो     म्यान्चेस्टर सिटी काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश     जडेजाको जालमा फस्यो वेष्टइण्डिज, भारतले जित्यो सिरिज   
मनोरञ्जन

रातभर युवतीसँग कपिलको डान्स



मनोरञ्जन   4 पटक पढिएको        

१७ चैत । भारतको चर्चित टेलिभिजन च्यानल सोनीबाट प्रशारण हुने ‘द कपिल शर्मा शो’ नामक कमेडी कार्यक्रम अहिले विवादमा छ । यसका संचालक कपिल शर्मा र कार्यक्रमका अर्का कलाकार सुनिल ग्रोवरसँग भएको विवाद अझै मिलिसकेको छैन ।

रातभर युवतीसँग कपिलको डान्स

ग्रोवरसँग भएको विवादलाई लिएर कपिल र उनको चरित्रका सन्दर्भमा टिप्पणी गर्नेहरु छदैछन् । केहि भारतीय मिडियाले भने कपिल अहिले युवतीसँग डान्स गर्दै रात बिताउन थालेको टिप्पणी गरेका छन् ।

छायांकनमा रहेको चलचित्र ‘फिरंगी’को सेटमा कपिलले रातभर मोनिका गिलसँग नाँचेर बिताए । राजस्थानमा भएको सुटिङमा अन्य स्थानिय कलाकार पनि थिए । पछिल्लो केहि दिन यता कपिल सुटिङ सकेपछि रातभर पाटीमा रमाउने गरेको पनि उल्लेख गरिएको छ ।मोनिका गिलसँग कपिलको गहिरो दोस्ती छ । मोनिका इण्डो अमेरिकन मोडल हुन् । उनले सन् २०१४ मा मिस इण्डिया वल्र्डवाइडको उपाधि जितेकी थिईन् । उनी मिस युएसए वीनर पनि हुन् ।

सुनिल फर्किन्छन्
कपिलले सुनील र अन्य सह-कलाकारहरुसँग शो सुरु गर्ने सन्दर्भमा कुरा भईरहेको जानकारी दिँदै भनेका छन्-‘मेरो सबै जनासँग कुरा भईरहेको छ । उनीहरु सबैलाई पैसा चाहिन्छ, फर्किन्छन् ।’











सम्बन्धित शिर्षक समाचारहरु
  • आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा

    २७ कात्तिक, काठमाडौं । आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ ।
    समाज
    35     रौतहट अनलाईन
  • मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने

    २६ कात्तिक, फिदिम । आगामी मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको शुरुवात हुने भएको छ । नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण हुन लागेको हो । गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको पाँचथर जिल्लामा यही मङ्सिर ३ गते राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिने राष्ट्रिय
    देश
    36     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2415810 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top