रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा     आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा     मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने     नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह     छठ पर्वमा दुई दिन बिदा     भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा     प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज     कांग्रेसको चियापानमा नेकपा नेता हावी, देउवाले भने : मिलेर जानुपर्छ   
सांस्कृती/साहित्य

बज्जिका भाषीले मनायो विश्व भाषा दिवस विभिन्न कार्यक्रम गरी



सांस्कृती/साहित्य   13 पटक पढिएको        

रौतहट, १०,फागुन । भाषाको विकास नै देशको विकासको मेरुदण्ड भन्ने मुलनाराका साथ विश्व भाषा दिवस विभिन्न कार्यक्रम मनाएको छ । ग्रामिण शिक्षा विकास नेपालको आयोजनामा आज मंगलवार रौतहट जिल्लाको सदरमुकाम गौरमा विभीन्न कार्यक्रम गरि बज्जिका भाषा विकास समारोह २०७३ भव्यताका साथ मनाएको हो । विश्व मातृभाषा दिवसको अवसरमा आयोजित उक्त समारोहमा

बज्जिका भाषीले मनायो विश्व भाषा दिवस विभिन्न कार्यक्रम गरी

 विभिन्न किसीमके बज्जिका लोकगित, झाकी तथा नृत्यहरु प्रर्दशन गरिएको थियो । बज्जिका भाषा संस्कृतीको संरक्षण तथा संवर्धन गर्ने उदेश्यका साथ विश्व मातृभाषा दिवसके अवसर पारी यूनेस्को, जिल्ला विकास समिती रौतहट आ गौर नगरपालीकाको सहयोगमा मनाएको छ । विश्व मातृभाषा दिवसके अवसरमा आयोजना गएको कार्यक्रममा लोप हुन लागेको लोक संस्कृतीको बारेमा नया पुस्तामा जानकारी तथा परापुर्व कालबाट चल्दै आएको धार्मिक आ सांस्कृतीक परम्परा झल्कने कार्यक्रमसवको प्रदर्शन गरिएको थियो । आधा बारा, रौतहट, सर्लाही, महोतरीको साथै भारतको विहार राज्यको सितामढी, शिवहर, मुजफरपुर लगायतको क्षेत्रमा बोलिने बज्जिका भाषाको जगेरणा गर्न बज्जिका भाषा विकास समारोहके आयोजना गरिएको आयोजग संस्थाका कोषाध्यक्ष उपेन्द्र यादवले बताउनु भएको छ । यस अवसरमा फागुन ७ गते विद्यलाय स्तरीय कवडी प्रतियोगित, ८ गते बज्जिका भाषा विद्यालय स्तरीय कविता प्रतियोगता समेत गरिएको थियो । कवडी प्रतियोगतमा विजेता जुद्ध उमावि गौरको कवडी टिम र रनरअफ सरस्वती उमावि पिप्रा भलोहीया को कवडी टिमलाई आजको कार्यक्रममा पुरस्कार सिल्ड प्रदान गरिएको थियो भन्ने कविता प्रतियोगीताका प्रथम खुश्वु रजक मावि टिकुलीया, दितिय राजकिशोर साह मावि झुन्खुनवा, तृतिय आराध्या पटेल जुमावि गौर र सान्तावा वनवारी दास मावि ब्रहम्पुरी लगायतलाई पुरस्कार समेत प्रदान गरिएको र आजै विभिन्न स्कुलहरुको हजारो विद्यार्थी शिक्षकहरुको सहसभागीतमा प्रभात फेरी गरेको आयोजकले जनाएको छ ।कार्यक्रम युनेस्को नेपालका लागी निमित राष्ट्रिय सचिवालयको काठमान्डौका सहायक माहासचिव डाँ. कमलेश्वर सिन्हाँको प्रमुख आतिथ्य तथा ग्रामिण शिक्षा नेपालका अध्यक्षा रामा यादव अध्यक्षतामा सम्पन्न भएको थियो भन्ने संयोजन योगेन्द्र यादवले गरेका थिए ।उक्त कार्यक्रममा बज्जिकाञ्चल क्षेत्र भित्र विभिन्न क्षेत्रमा आफ्नो अहम योग्दान गरेको भन्दै गौरी शंकर यादव, बन्सी राम जैसवाल, कृष्ण बहादुर पाण्डे, बज्जिका पत्रकार संघ, सर्लाही सिडिओ प्रदिप राज कडेल र बज्जिका वाणी डटकमलाई सम्मानित गरिएको आयोजले बताएको छ ।जिल्ला शिक्षा कार्यालय रौतहटका श्रोत व्यक्ति विन्देश्वर साह, परुषोत्म मिश्रा नगरिक समाजके विजय किशोर झा, समाजसेवी भाई नविन कुमार सिंह, बज्जिका शिक्षक प्रतिष्ठानका अध्यक्ष सफिन्दर यादव, प्रतिमा उपन्यासका लेखक कलाकार विजय यादव निर्विज, बज्जिाका शिक्षा रामसागर साह, नेपाल शिक्षक संघके केन्द्रय सदस्य मिना यादव, गौर नपा.का विनोद पासवान, जिल्ला कृषी कार्यालय रौतहटका जादोलाल साह लगायतका प्रमुख व्यक्तिहरुको उपस्थिति रहेको थियो भन्ने कार्यक्रमको संचालन धमेन्द्र साह र संजय सुदामाले गरेका थिए ।









सम्बन्धित शिर्षक समाचारहरु
  • गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा

    रौतहट/१५ ,मङ्सिर / रौतहट को गौर नगरपालिका खुला दिशामुक्त घोषणा भएको छ l शनिवार एक कार्यक्रमका बिच रौतहट क्षेत्र नम्बर ०१ का सांसद अनिल कुमार झा को प्रमुख आतिथ्यमा खुल्ला दिशा मुक्त घोषणा गरीएको छ । रौतहट जिल्लाो १४ औ खुल्ला दिशामुक्त नगरपालिकाको रुपमा गौर नगरपालिकालाई घोषणा गरीएको हो ।
    समाज
    17     रौतहट अनलाईन
  • सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग

    रौतहट/ १६,मंशिर/ रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ८ स्थित सशस्त्र प्रहरी बल बी.ओ.पी. बेलबिछवा क्याम्प द्वारा राजदेवी नगरपालिका वडा नम्बर ९ की बर्ष ८० की गरीब एकल महिला कुमारी देवी लाई आर्थिक अवस्था एकदमै नाजुक
    समाज
    285     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2450958 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top