रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त     सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत   
खेलकुद

बर्षाले रोक्न सकेन किशोरीहरुको उत्साह



खेलकुद   50 पटक पढिएको        

२६,अषाढ/ आकाश बाट परि रहेको सिम सिम पानि बीच कनकपुरका किशोरी हरुले जित हात पारेको छ l यु एन एफ पी ए को सहयोग तथा महिला तथा बाल बालिका कार्यालय रौतहटको आयोजनामा गौर राइसमिल को फिल्डमा भएको भलिबल खेलमा कनकपुर

बर्षाले रोक्न सकेन किशोरीहरुको उत्साह

 टिम बिजयी भएको छ l बाल बिबाह बिरुद्ध अभियानका किशोरी समुह हरु सम्मिलित सो खेलको उद्घाटन रौतहट का प्रमुख जिल्ला अधिकारि उद्धव बहादुर थापाले गरेका थिए l
रौतहटका धरहरी,बसंत्पत्ति,जेठरहिया,कनकपुर,बैरिया,तथा पौराईका किशोरी टिमहरु सम्मिलित खेलमा कनकपुर टिमले बिजेताको उपाधि पाए भने जेठरहिया टिम उप बिजेता भए l   
बाल बिबाह अन्त्य गरौ ,छोरीमा लगानी गरौँ , बाल बिबाह बिरुद्ध को अभियान लेखिएको ड्रेसमा किशोरी हरु को उत्साह पानीले पनि रोक्न सकेको थिएन  l
खेलको अबधि भरि युएनएफपीए जनकपुरका प्रमुख नरेन्द्र मिश्र ,महिला तथा बालबालिका कार्यालय रौतहट का प्रमुख सावित्रा नेउपाने ,लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो l









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2289061 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top