रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बिकासमा फडको मार्दै बौद्धिमाई नगरपालिका , स्वास्थ चौकी भवन शिलान्यास     रौतहटमा सुन तस्कर पक्राउ     प्रदेश २ सभाको बैठक पुनः स्थगित     २५ हजार घुससहित वडाअध्यक्ष पक्राउ     दुई तिहाई सरकारको विकासे लहर नारामा सिमित, भ्रष्टाचारमा दुई कदम अगाडी पूर्वमन्त्री झा     बढ़दो भ्रस्टाचार र अधिनायकबादले देश संकटमा -बरिष्ठ नेता पौडेल     गरुडा नगरपालिकाबाट बजार अनुगमन कार्य तिव्र     गरुडाको कोल्ड स्टोरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीको छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद     बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न     रौतहट गोल्डकपको उपाधी चन्द्रपुरलाइ   
सांस्कृती/साहित्य

गौरी शंकर यादब रौतहट क्याम्पसको सहयोगमा कबडी सम्पन्न



सांस्कृती/साहित्य   423 पटक पढिएको        

चंचल कुमार झा रौतहट । ७,फाल्गुन । बज्जिका भाषा विकास समारोह २०७३ अन्तरगत पहिलो चरणमा आ शनिवार कवडी प्रतियोगिता सम्पन्न भएको छ । श्री ग्रामिण शिक्षा विकास नेपाल जेठरहिया रौतहटको आयोजनामा विश्व मातृ भाषा दिवसको अवसरमा यहि फाल्गुन १० गते मंगलवारका दिन हुन गईरहेको बज्जिका भाषा विकास समरोह अन्तगत भएको कबडी प्रतियोगितामा श्री जुद्ध मा .वि. गौर विजय भएका छन ।

गौरी शंकर यादब रौतहट क्याम्पसको  सहयोगमा कबडी सम्पन्न

श्री सरस्वती उच्च मा वि पिपरा भलोहिया उपविजेता बनेको छ । उक्त कवडी प्रतियोगितामा रेफरीको रुपमा विजय किशोर झा रहनु भएका तिए । संस्थाका कोषाध्यक्ष उपेन्द यादवको सभापतित्वमा भएको उक्त खेलमा संस्था पूर्व अध्यक्ष जय प्रकाश यादव, बज्जिकावाणी डट कम का सम्पादक दिनेश संगम , बज्जिका पत्रकार संघका सचिव चंचल कुमार झा,पत्रकार आलोक पाण्डे लगयत सैकडो दर्शकहरुको उपश्तिथि रहेको थियो ।
 रेड नेपालको आयोजनामा भएको उक्त खेलमा श्री गौरी शंकर यादब रौतहट क्यामपसले सहयोग गरेको थियो । साथै आउदो मंगलवारको हुन गईरहेको बज्जिका भाषा विकास समरोह २०७३ लाई सफल पार्न सबैलाई सहयोग गर्न आयोजक संस्थाले आग्रह गरेका छन ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2598351 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top