एथलेटिको मड्रिडका स्ट्राइकर फर्नाण्डो टोरेस घाइते /* - - - Script for Auto Navigation - - - */

एथलेटिको मड्रिडका स्ट्राइकर फर्नाण्डो टोरेस घाइते

एजेन्सी, फागुन २०।


एथलेटिको मड्रिडका स्ट्राइकर फर्नाण्डो टोरेस घाइते भएका छन् । गएराती डेपोर्टिभो लाकोरुनासँगको खेलका क्रममा टोरेसलाई टाउकोमा चोट लागेको हो । अस्पतालमा उपचार गराइरहेका टोरेसको अवस्था स्थिर रहेको र उनी होसमा रहेको क्लवले जनाएको छ । खेल्दाखेल्दै उपचारका लागि अस्पताल लानुपरेपनि उनलाई गम्भीर चोट नरहेको पुष्टि भएको क्लवले जनाएको छ ।


कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Rautahat Online

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com, Skype : khgsindhuli

Email: rautahatonline@gmail.com

1643149 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top