रानिएरीलाई बर्खास्त गरेपछिको पहिलो खेलमा लेस्टर विजयी, लिभरपुललाई हरायो /* - - - Script for Auto Navigation - - - */

रानिएरीलाई बर्खास्त गरेपछिको पहिलो खेलमा लेस्टर विजयी, लिभरपुललाई हरायो

एजेन्सी, १७ फाल्गुन ।


बार्सिलोना च्याम्पियन्स लिगको फाइनलमा पुगेमा लियोनल मेस्सी र नेइमार फाइनल खेलका लागि बेलायत प्रवेश गर्न नपाउने सम्भावना रहेको छ ।


अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन पिएसजीसँग ४–० ले पराजित भएको बार्सिलोनालाई फाइनल यात्राका लागि दोस्रो लेगमा ऐतिहासिक पुनरागमनको आवश्यकता छ । पुनरागमन गरेर फाइनलमा स्थान बनाएर कार्डिफको प्रिन्सिपालिटी स्टेडियममा जुन ६ मा हुने फाइनलका लागि मेस्सी र नेइमार बेलायत आउन नपाउने सम्भावना रहेको भन्दै युइएफएका अध्यक्षले चिन्ता व्यक्त गरेका छन् । मेस्सी र नेइमार कर छलीको आरोपमा मुद्दा खेपिरहेकाले बेलायतको निमय अनुसार उनीले प्रवेश नपाउने सम्भावना रहेको हो । बेलायतका खेलाडी अरु देश स्वतन्त्र रुपमा जान पाउने तर अरु देशका खेलाडी बेलायमा त्यसरी आउन नपाउने व्यवस्था रहेको भन्दै सम्बन्द पक्षले चिन्ता जनाएका हुन् । 



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2108297 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top