रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती     अर्जेन्टिनाले म्याच हारेपछि यी युवकले गरे आत्महत्या    
खेलकुद

ब्राजिलका फुटबल खेलाडीसहित ७२ यात्रु सवार बिमान दुर्घटना



खेलकुद   7 पटक पढिएको        

एजेन्सी, १४ मंसिर । ब्राजिलको एक स्थानीय फुटबल क्लबका खेलाडी बोकेको बिमान कोलम्बियाकोे मेडलिनमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनाको विस्तृत विवरण नआए पनि केही व्यक्ति जिवित रहेको सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ब्राजिलको च्यापेकोनिज क्लबको फुटबल टोली बोकेको बिमान बोलिभियाबाट कोलम्बियाका लागि उडेको थियो।

कोलम्बियाको मेडेलिनस्थित जोसे मारिया कोर्डोभा अन्तर्राष्ट्रिय विमानस्थल जाने क्रममा इन्धन सकिएका कारण बिमान दुर्घटना भएको बीबीसीले जनाएकाे छ ।

बिमानमा फुटबल खेलाडीसहित ७२ जना सवार थिए । च्यापेकोनिज फुटबल टोलीले बुधबार कोलम्बियाको मेडेलिनमा कोपा सुडामेरिका फाइनलमा एट्लेटिको नेसनल टोलीसँग खेल्ने तय गरिएको थियो ।

बिमान दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि फाइनल खेल स्थगित गरिएको छ ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2270324 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top