रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी     प्रेममा छिन् सरस्वती प्रतीक्षा     मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘सिएमसी’ बाटै गराउनुपर्छ : खानेपानी मन्त्री मगर     ‘घाम जुन चाहिदैन’ भन्दै रोमान्टिक बने प्रदिप र जसिता     प्रचण्डकी नातिनी र सशस्त्रका आईजीपी खनालको छोराले ल्याए भ्यालेन्टाइन स्पेशल गीत      बैंकको ब्याज नघटे १५ दिनभित्र आन्दोलनमा उत्रिने नेपाल उद्योग वाणिज्य महासंघको चेतावनी     रौतहट प्रहरी उपरिक्षकमा भुपेन्द्र खत्री      प्रेम दिवसमा जुनुको ‘धक धक…      नेकपाका कारण नगरसभा हुनसकेन - नगर प्रमुख यादव     महिला सश्स्क्तीकरण आफ्नो प्रमुख प्राथमिकता - नगर उप प्रमुख ठाकुर      हिउँदे वर्षाले रौतहटमा ५० करोड रुपैयाँको इँटा नष्ट-अध्यक्ष साह   
अन्तर्वार्ता

माधव नेपाल रौतहट आउँदा जनता मरमहित-प्रकाश भाई



अन्तर्वार्ता   117 पटक पढिएको        

रौतहट, २६ साउन । समाजवादि विधार्थी फोरम नेपाल रौतहट जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य र रौतहटको चर्चित नेता प्रकाश भाई मधेशीयाको रौतहट सदरमुकाम गौर स्थित निजी निवासमा पुगी रौतहट अनलाईनकर्मीले लिएको अन्तरवार्ताको संक्षिप्त अंश-

माधव नेपाल रौतहट आउँदा जनता मरमहित-प्रकाश भाई



१. माधव नेपाल रौतहट आएकोमा तपाईलाई कस्तो लग्यो ?
मधव नेपाल मधेश विरोधी भएकोले हुन त मलाई धेरै दुःख  लाग्यो माधव नेपाल जस्तो मधेश विरोधी नेता रौतहटमा अहिले सम्म छदैछौन । विगतका मधेश आन्दोलनमा गैर जिम्मेवार अभि व्यक्ति र रौतहटको जनतालाई संञ्चारको माध्यमबाट रौतहटको जताहरुलाई लागी दिदै आईरहेको, जबकि वहाँलाई प्रधानमन्त्रि बनाउने रौतहटका जनता नै थिए ।
 
२. एका तर्फ तपाईहरु आन्दोलन छाडेर सरकार बनाउन सहयो गरिराख्नु भएछ, अर्को तर्फ एमालेका नेताहरुलाई पनि विरोध गरिराख्नु भएछ किन ?
यस्तो छ कि हुन त सरकार बनाउन सहयो हामीहरु गरेकै नै हो किनकी  जब हाम्रो तिन बुन्दे सम्झौता सरकार संग भएको हो, तर हाम्रो आन्दोलन अहिले सम्म सफर काटेको छौन् । हुन त हाम्रो आन्दोलन जारी नै छ, रहियो विरोद्धको कुरा भने रौतहटका जनता माधव नेपाल संग पिडित छन् । माधव नेपाललाई क्षेत्र नं १ वाट जिताएर गालिको अलाबा केहि पनि पाएको छौन, माधव नेपालको मधेश प्रति चरित्र हिन वयवहार गरेकोले रौतहटका जनताहरुले विरोध गरे ।

 ३. माधव नेपाललाई विरोध गर्दा मोर्चाका अधिकाशं नेता हेरीएन् ?
हुन त जानकारी सबै नेताहरुलाई थिए किन नआएको होला त्यो त म भन्न सकिदिन हुन सक्छ कि कार्य व्यवस्ताका कारणले नआएको होला तर हामीहरु माधव नेपाललाई रौतहटका विभिन्न ठाउमा विरोध गरेकै नै हो ।

४. माधव नेपाल आउदा प्रहरीको संख्या थुपै्र देखियो के तपाईहरुलाई अवरोद्ध गरेन् ?
यस्तो छ कि प्रहरीको संख्या मात्रै होई रौतहट जिल्लाका सम्पूर्ण प्रसाशनीक निकाय जनताका काम छाडि माधव नेपालकै स्वागतमै नै जुटियो यस्ले गर्दा विभिन्न कार्यले सदरमुकाम आएका जनताहरुले मरमाहित भयो । रहियो अवरोद्धको कुरा अवरोद्ध गरेकै नै हो तर रौतहटका जनता कायर होईन शेर हो ।

५. अन्त्यमा तपाई जनतालाई के भन्न चाहनु हुन्छ ?
 हाम्रो आन्दोलन अहिले समाप्त भएको छैन, तपाईहरु भ्रम्ममा नपरि अधिकार नमिलुन जेल सम्म हाम्रो संघर्स जारी नै रहन्छ । 
 









सम्बन्धित शिर्षक समाचारहरु
  • मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी

    हेटौँडा/३, फागुन / जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत मधुकुमार थापा प्रदेश नंबर ३ को उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
    बिशेष
    7     रौतहट अनलाईन
  • प्रेममा छिन् सरस्वती प्रतीक्षा

    काठमाडौं/०२,फाल्गुन/ एसएलसी दिँदा सरस्वती प्रतीक्षा १४ वर्षकी थिइन् । पहिलो प्रेम प्रस्ताव ११ वर्षकै उमेरमा पाइन् । त्यतिवेला सात कक्षामा पढ्थिन् । प्रेम भनेको के हो भन्ने नै थाहा थिएन ।
    विचार/विश्लेषण
    23     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2507752 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top