रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए     नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने     रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न     बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग     रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग     निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन     जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड     भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न      सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      रौतहटको राजपुर नगरपालिकाको तेस्रो नगर सभा बाट ४२ करोड ९९ लाखको बजेट प्रस्तुत      गढ़िमाइ नगरपालिकाको तेस्रो नगर सभा भव्यताका साथ् सम्पन्न    
समाज

नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने



समाज   174 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट /२५,असार / सडक डिभिजन कार्यालय रौतहटले २ बर्ष अघि ठेक्का सम्झौता गरि सकेको धरहरी देवाही सडक को समयमा कम नहुदा जनता ले शास्ती भोग्नु परेको छ ।

नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने

 निर्माण कम्पनि थ्रेगिंग निर्माण सेवा कैलालिको लापरबाहीको कारण धरहरी देवाही सडक खण्डको अवशथा अस्तब्यस्त बनेको छ। सम्बन्धित ठेकेदारले मोबिलाइजेसनको पैसा समेत लिएर समयमै काम नगरे पछि आवत जावत कठिन भएको छ।

सडक अस्त व्यस्त भए पछि देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा प्रसाद साह लाइ अबिलम्ब सो ठेक्काको काम गर्न तथा तत्काल सो सडक सुचारु गर्न आग्रह एबम दबाब दिए पछि सडक डिभिजन कार्यालयले चासो देखाएको छ ।

उक्त सडक खण्डमा समयमै सम्बन्धित ठेकेदारले काम नगर्दा सो क्षेत्रका आम जनतालाई यत्रा गर्न कठिन भएको छ। सम्बन्धित ठेकेदारलाइ बुधबार कार्यालयमा बोलाएर तत्काल सडक मरम्मत गरेर सुचारु गराउन निर्देशन दिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख साहले रौतहट अनलाइन संग कुरा गर्दै बताउनु भएको छ ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख साहका अनुसार धरहरी देवाही सडक खण्डमा यस बर्ष पैसा नभएकोले ठेकेदारले काम नगरेको भन्दै नगर प्रमुख पटेलको जनभावना अनुसारको पहल का कारण आफु जहाँ बाट भए पनि भुक्तानी गर्ने गरि सो सडक तत्काल मरम्मत गर्ने बताएका छन् ।










सम्बन्धित शिर्षक समाचारहरु

भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए

नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने

रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न

बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग

रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग

निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन

जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड

भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न

सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: [email protected]ail.com

2692657 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top