रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए     नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने     रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न     बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग     रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग     निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन     जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड     भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न      सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      रौतहटको राजपुर नगरपालिकाको तेस्रो नगर सभा बाट ४२ करोड ९९ लाखको बजेट प्रस्तुत      गढ़िमाइ नगरपालिकाको तेस्रो नगर सभा भव्यताका साथ् सम्पन्न    
समाज

बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग



समाज   20 पटक पढिएको   रौतहट अनलाईन     

गरुडा/२३,असार/ रौतहटको फतुवा विजयपुर नगरपालिकाले एक अनाथालयलाइ २ लाख रुपैया आर्थिक सहयोग गरका छन् ।

बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग

रौतहटको मध्य भाग गरुडामा रहेका बन्शिराम अनाथालयलाइ सोमबारका दिन सो नगरपालिकाले रु दुइ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

अनाथालयमा रहेका बाल बालिकाको भरणपोषण ,पठन पाठन तथा जिर्ण भवन मरम्मत सम्भार लगायतका लागि स्थापना गरिएको बन्शिराम अनाथालय अक्षय कोष लाइ फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रन्जना शाहले चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्स्तरण गर्दै प्रमुख प्रशासकीय अधिकृत साहले अनाथ बालबालिकाको  लागि आफ्नो नगरपालिका बाट सानै सहयोग भए पनि गर्न पाएकोमा खुशी छु साथै यो सहयोगलाइ निरन्तरता दिने प्रतिबद्धता गरेकी छिन ।

हाल बन्शिराम अनाथालयमा ३८ जना बालबालिका रहेका छन् ।

हाल १ करोड संकलन गर्ने लक्ष्य रहेको अक्षय कोष समिति ले ५० लाखको हाराहारीमा संकलन गरेको समितिका अध्यक्ष भुवनेश्वर जयसवाल बताउनु हुन्छ उनका अनुसार प्रतिबद्धता धेरै ठाउँ बाट भए पनि रकम आइ नसकेकोले अनाथ बालबालिकाको लागि अक्षय कोषमा सहयोग को लागि अपिल गरेका छन् ।

फतुवाविजयपुर नगरपालिकाले उपलब्ध गराएको चेक बुझ्दै अनाथालयका अध्यक्ष बन्शिराम जयसवालले फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रन्जना शाहलाइ धन्यबाद ज्ञापन गर्दै अनाथ बालबालिकाको भारनोशनको लागि गर्नु भएको सहयोग अबिस्मरणिय रहेको बताउनु भयो ।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रन्जना शाह तथा लेखा अधिकृत पवन साहको सक्रियताका कारण नगरपालिकामा बिकासले गति लिएको , विधिको शासन लागु भएको तथा जनमुखी कामले पश्रय पाएको स्थानिय बताउञ्छन  ।










सम्बन्धित शिर्षक समाचारहरु

भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए

नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने

रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न

बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग

रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग

निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन

जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड

भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न

सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: [email protected]

2692646 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top