रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए     नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने     रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न     बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग     रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग     निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन     जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड     भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न      सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      रौतहटको राजपुर नगरपालिकाको तेस्रो नगर सभा बाट ४२ करोड ९९ लाखको बजेट प्रस्तुत      गढ़िमाइ नगरपालिकाको तेस्रो नगर सभा भव्यताका साथ् सम्पन्न    
समाज

जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड



समाज   3 पटक पढिएको   रौतहट अनलाईन     

जनकपुर/१३ ,असार/ आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि जनकपुरधाम उपमहानगरपालिकाले १ अर्ब ६७ करोड ५५ लाख ७३ हजार २ सय २० रुपैयाँको बजेट ल्याएको छ।

जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड



शुक्रबार उपमहानगरपालिकाको चौथो नगरसभा अन्तर्गत उपमेयर रिता मिश्रले आर्थिक विधेयकमार्फत् उक्त बजेट प्रस्तुत गरेकी हुन्।

प्रस्तुत गरिएको बजेटअनुसार पुँजीगततर्फ १ अर्ब १४ करोड ४० लाख ४२ हजार र चालुतर्फ ५३ करोड १४ लाख ७५ हजार विनियोजन गरिएको हो।

विनियोजित बजेटअन्तर्गत संघीय सरकारबाट सशर्त अनुदान ४० करोड, प्रदेश सरकारबाट २ करोड, संघबाट समाजिक सुरक्षाका लागि २४ करोड, आईयूडीपीबाट १३ करोड, संसदीय कोषबाट २ करोड ७५ लाख रकम रहेको छ।

विनियोजित बजेटमध्ये १५ करोड ७० लाख तलब भत्ताका लागि छुटयाइएको छ ।

 मेयर साह र उपमेयर मिश्रले चौथो नगरसभा सौहाद्रपुर्ण वातावरणमा सम्पन्न भएको दाबी गरेका छन्।













सम्बन्धित शिर्षक समाचारहरु

भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए

नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने

रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न

बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग

रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग

निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन

जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड

भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न

सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: [email protected]

2692682 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top