रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए     नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने     रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न     बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग     रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग     निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन     जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड     भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न      सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      रौतहटको राजपुर नगरपालिकाको तेस्रो नगर सभा बाट ४२ करोड ९९ लाखको बजेट प्रस्तुत      गढ़िमाइ नगरपालिकाको तेस्रो नगर सभा भव्यताका साथ् सम्पन्न    
समाज

देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न



समाज   2 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट १०,असार रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा मंगलबार सम्पन्न भएको छ

देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न

देवाही गोनाही नगरपालिकाको नगर प्रमुख  धर्मेन्द्र पटेलले मैन बती बालेर  कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।

देवाही गोनाही नगरपालिकाको तेस्रो नगरसभा नगर अध्यक्ष धर्मेन्द्र पटेलको अध्यक्षतामामा सन्चालन भएको थियो ।

देवाही गोनाही नगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ को लागि ४२ करोडको बजेट प्रस्तुतगरेको छ ।नगरपालिकामा भइरहेको आपसी विवादलाई अन्त्य गरि बिकाशको कार्यमा सबैलाई एक जुट भएर अगाडी बढ्नको लागि नगर प्रमुख धर्मेन्द्र पटेलले  जनता देखि लिएर कर्मचारी संग आग्रह  गर्नु भएको छ ।
आर्थिक बर्ष २०७५ मा बिकाशको कार्यमा भएको कमीलाई यस बर्ष समावेश गरि त्यस्ता बिकाशको कार्यलाई बढी प्राथमिकता दिएर अगाडी बढाउने प्रस्ताव समेत नीति तथा कार्यक्रममा पेश भै सर्व सम्मतिले पारित भएको छ ।









सम्बन्धित शिर्षक समाचारहरु

भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए

नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने

रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न

बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग

रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग

निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन

जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड

भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न

सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: [email protected]

2692666 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top