रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए     नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने     रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न     बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग     रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग     निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन     जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड     भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न      सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      रौतहटको राजपुर नगरपालिकाको तेस्रो नगर सभा बाट ४२ करोड ९९ लाखको बजेट प्रस्तुत      गढ़िमाइ नगरपालिकाको तेस्रो नगर सभा भव्यताका साथ् सम्पन्न    
समाज

युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न



समाज   361 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट १०,असार । रौतहट जिल्लाको यमुनामाई गाउँपालिकाको तेश्रो गाउँसभा मंगलबार सम्पन्न भएको छ ।

युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा  यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न

अर्थ मन्त्रालयको पत्रचार अनुसार असार १० गते भित्र गाउँ सभा सम्पन्न न हुदा अर्थ मन्त्रालयले आर्थिक बर्ष २०७६/०७७ को बजेट रोक्का गर्ने पत्रचार गरे पछि अर्थ मन्त्रालयको निर्देशन अनुसार हतारमा भए पनि रौतहटको यमुनामाइ गाउँपालिकाले पनि आफ्नो तेश्रो गाउँसभा बिकाशको नयाँ पैकेज ल्याएर गाउँ सम्पन्न गरेको प्रबक्ता नन्द लाल यादवले बताएका छन् ।

यमुनामाईले आर्थिक बर्ष २०७६/०७७ को लागि २५ करोड ५४ लाख ३१ हजार बजेट बिनियोजन गरेको छ। आर्थिक बर्ष २०७६/०७७ को बिकाशको नयाँ पैकेजमा गत बर्ष बिकाशको कार्यमा देखिएको कमीलाई पुरा गर्ने उदेश्यको साथै  गाउँ सभा सम्पन्न सम्पन्न गरेको यमुनामाई गाउँपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद संसाद आलमले बताएका छन् ।


बिकाशको नयाँ पैकेजमा यमुनामाइ गाउँपालिकामा एसईई परिक्षामा बढी नम्बर ल्याएर पास हुने एक एक जना छात्रा,छात्रलाइ १ लाख रुपैया गाउँपालिकाले विद्यार्थीको हौसला बढाउनको लागि र प्रोत्साहन गर्नको लागि दिने निर्णय गरेको यमुनामाइ गाउँपालिकाको अध्यक्ष श्रीप्रसाद मुखीयाले नीति तथा कार्यक्रम पेश गर्दा उल्लेख गरेको छ।

यमुनामाई गाउँपालिकामा आर्थिक बर्ष २०७६/०७७ मा ५४ वटा सामुदायिक भवन निर्माण गर्ने लक्ष्य समेत राखेको नीति तथा कार्यक्रम पेश गर्ने समय समावेश गरेर गाउँपालिकामा कुनै किसिमको विवाद सिर्जना न गरि सबैलाई बिकाशको कार्यमा साथ् दिदै अगाडी बढेर यमुनामाइ गाउँपालिकालाइ हरियो नै हरियो भएको गाउँपालिका बनाउन सबै जनता संग आग्रह समेत गरेको थियो ।









सम्बन्धित शिर्षक समाचारहरु

भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए

नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने

रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न

बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग

रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग

निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन

जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड

भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न

सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: [email protected]

2692732 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top