रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए     नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने     रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न     बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग     रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग     निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन     जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड     भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न      सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      रौतहटको राजपुर नगरपालिकाको तेस्रो नगर सभा बाट ४२ करोड ९९ लाखको बजेट प्रस्तुत      गढ़िमाइ नगरपालिकाको तेस्रो नगर सभा भव्यताका साथ् सम्पन्न    
समाज

माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न



समाज   20 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट, १० असार । रौतहटको माधव नगरपालिकाको तेस्रो नगरसभाको उदघाटन सत्र सम्पन्न भएको छ ।.

माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न


माधव नारायण  नगरपालिकाको  सम्पन्न नगरसभाले आ.व २०७६\०७७ का लागि ४९ करोड ८८ लाख ४ हजारको बजेट सार्वजनिक गरेको छ ।
नगर प्रमुख बिरेन्द्र प्रसाद यादवले आर्थिक बर्ष २०७६\०७७ को लागी बजेट बिनियोजन प्रस्ताव प्रस्तुत गर्दै उद्घाटन शत्र सम्पन्न भएको छ ।
नगर प्रमुख यादवले चालु खर्चतर्फ ७ करोड १८ लाख ५० हजार, पूँजीगत तर्फ १४ करोड ३४ लाख विनीयोजित वजेट प्रस्तुत गर्नु भएको हो । अन्य अनुदान जम्मा गरी ४९ करोड ८८ लाख ४ हजार हुनेछ ।

कृषि क्षेत्रमा निर्धारित यो नगरपालिकामा किसानहरुको लागि सहज र सुल्भ विकास योजनाले आगामी दिनमा सिंचाईको लागि बिधुतिय मोटर, बोरिङ्ग र खेत खेतमा पोल पुर्याउने लक्ष्य रहेको बताए । गरिवी, बेरोजगार हटाउन स्थानिय तहले भुमिका खेल्नुु पर्नेमा नगर प्रमुख यादवले जोड दिएको छ भने संघीय सरकार र प्रदेश सरकारको बजेट स्थानिय तहको लागि एक प्रकारको दाईभाईको सम्बन्ध जस्तो रहेकोले यसआई अन्यथा रुपमा नलिई नगरको सम्पूर्ण सदस्यहरुलार्ई सुझाव दिएका छन । स्मार्ट नगरपालिका बनाउन नगरका बासी पनी स्मार्ट सोँच बनाउनुु पर्ने भएकाले परम्परागत सोँच भन्दा माथी उठनुुपर्ने नगर प्रमुख  यादवले आग्रह गरेका छन ।
पर्यटन प्रर्वद्धनमा जोड दिदै यादवले नगरमा धार्मिक, सांस्कृतिक स्थानको संरक्षण, सम्वद्र्धन सहित प्रोत्साहन गर्नु भएको छ ।
फुटपाथ र फोहरको उचित व्यवस्थापनलाई पनि प्राथमिकतामा राखीएको छ ।
प्रमुख प्रशासकीय अधिकृत प्रलभ कायस्थको कारण नगरपालिका  चौतर्फी बिकासमा अग्रसर देखिन्छ ।









सम्बन्धित शिर्षक समाचारहरु

भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए

नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने

रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न

बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग

रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग

निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन

जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड

भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न

सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: [email protected]

2692658 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top