रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए     नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने     रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न     बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग     रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग     निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन     जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड     भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न      सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      रौतहटको राजपुर नगरपालिकाको तेस्रो नगर सभा बाट ४२ करोड ९९ लाखको बजेट प्रस्तुत      गढ़िमाइ नगरपालिकाको तेस्रो नगर सभा भव्यताका साथ् सम्पन्न    
समाज

रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज



समाज   86 पटक पढिएको   रौतहट अनलाईन     

गौर/०९,जेठ/ रौतहट को १८ स्थानिय तह मध्ये सब भन्दा मध्ये गौर नगरपालिकाको चौथो नगर सभा आज सोमबार हुँदै छ असार १० गते भित्र स्थानिय तहको

रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज

नगर/गाउँ सभा सम्पन्न गर्नु पर्ने कानुनि प्राबधान रहे अनुसार  गौर नगरपालिकाले निर्धारित समय मै नगर सभा गर्दै आएको छ ।
गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले  संघियता कार्यान्वयन गर्न स्थानिय सरकार संचालन एन पूर्ण रूपमा पालना गर्नु पर्ने बताउंदै आफु कार्यरत स्थानिय तहमा यसको प्रभावकारी रूपमा कार्यान्वयनको लागि प्रतिबध्ह रहेको बताउनु भयो ।
हाल सम्म गौर नगरपालिकाले अधिकांश  कानुन समेत बनाइ सकेको छ ।
चौथो नगरसभाले रु ४५ करोडको हाराहारीमा बजेट ल्याउने कार्यालयका लेखा अधिकृत पवन कुमार महतो ले  रौतहट अनलाइन संग कुरा गर्दै बताउनु भएको छ ।
 गौर नगरपालिका मा प्रमुख प्रशासकीय अधिकृत कार्की आए देखि नगरपालिकाको प्रशासनिक, आर्थिक अबस्था मजबूत हुनुको साथै जनतामुखी स्थानिय सरकार भएको छ ।
त्यस्तै रौतहटको मध्ये भागमा रहेको गरुडा नगरपालिकाले तेस्रो नगरसभा आजै गर्दै छ ।
प्रमुख प्रशासकीय अधिकृत टेक राज पन्थीको अथक प्रयास तथा लगातारको छलफल एबम सम्बादले सोमबार नगर सभा गर्ने सहमति जनप्रतिनिधीले गरे अनुसार आज नगर सभा हुदै छ ।
कुल ५० करोडको हाराहारीमा बजेट आउने लेखा अधिकृत राम प्रकास साह बताउनु हुन्छ ।
बिबाद चरमसिमामा रहेको गरुडा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पन्थी आए देखि बाताबरण सहज भएको , बिकास ले गति लिएको तथा जनताले आफ्नो सरकारको अनुभूति गर्न पाएका छन्   ।










सम्बन्धित शिर्षक समाचारहरु

भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए

नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने

रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न

बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग

रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग

निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन

जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड

भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न

सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: [email protected]

2692694 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top