रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए     नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने     रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न     बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग     रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग     निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन     जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड     भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न      सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      रौतहटको राजपुर नगरपालिकाको तेस्रो नगर सभा बाट ४२ करोड ९९ लाखको बजेट प्रस्तुत      गढ़िमाइ नगरपालिकाको तेस्रो नगर सभा भव्यताका साथ् सम्पन्न    
समाज

गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान



समाज   99 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट / प्रदेश २ सरकारका आन्तरीक मामिला मन्त्री ज्ञानेन्द्र यादवले गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न आह्वान गर्नु भएको छ ।

गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान

माण्डवी रौतहटद्धारा   रौतहट र सर्लाहीका महिला किसानहरुको आर्थिक सामाजिक सशक्तिकरण कार्यक्रम (रुई) सही हो अभियान अन्तर्गत प्राशिक्षक प्रशिक्षण कायृक्रमको समापनको अवसरमा प्रमुख अतिथिको रुपमा बौलदै मन्त्री यादवले मानविय सूचाकमा प्रदेश २ सबै भनदा कमजोर भएकोले काम गर्न अरुभन्दा बढी प्राथमिकता दिनुपर्ने कुरामा जोड दिनु भयो ।

प्रदेश २ मा खाई आईएनजिओ प्रश्न गर्दै मन्त्री यादवले बोलनु भयो। हामी सहकार्य गर्न तयार छौं । दातृ संस्थालाई आहवान गर्नु भयो। दातृ संस्थालाई आवश्यक पर्ने हरेक क्षेत्रमा हामी सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भयो । प्रदेश २ को जनतको सुरषा भन्दा ठुलो काम मेरोलागि अरु केही पनि होइन बौलदै मन्त्री यादवले हामी कुनै किसिमको दण्ड हिनता    बारदास्त गर्ने पक्षमा नरहेको स्पष्ट पार्नु भयो।मन्त्री यादवले सबै प्रदेश भन्दा कम अपराध हुने प्रदेश २ रहेको दावी गर्दै प्रदेश २ लाई बदमास र अपराधीको प्रदेश बुझनेलाई भ्रम त्याग गर्न अनुरोध गर्नु भयो। प्रदशे २ लाई विभेद रहित समतामुलक बनाउने अभियानमा लागेको बताउँदै मन्त्री यादवले समुदाय मन्त्री कानून निर्माण भईरहेको जानकारी दिनु भयो ।

प्रदेश २ ले जनसंख्याको आधारमा सबै जातजातीलाई आरक्षण दिएको जानकारी दिँदै सबै कलस्टरमा महिलाका लागि ५० प्रतिशत सुरक्षित रहेको बोल्नु भयो । माण्डवी रौतहटका कार्यकारी निर्देशक अन्जु झाको अध्यक्षतामा भउको कायृक्रममा  रौतहटका प्रहरी उपरिक्षक भुपेन्द्र खत्रीको महिला हिंसा, जिल्लाको शान्ति सुरक्षाको विषयमा आफू हमेशा चिन्तीत रहने गरेको बोल्नु भयो ।

प्रहरी उपरिक्षक खत्रीले रौतहटको दुईवटा गाउँ वरियारपुर जहाँ सधै  भरी महिला झगडी रहेको हुन्छ । अर्को नजरपुर जहाँ कहिल्यै पनि कसैसंग अपराध गरेको हुँदैन । शुद्ध शकाहारी गाउँजहाँ कुनै कुलत मासमहिराको चलन छैन । सबै ज्ञान गुण ध्यान योगको कुारमा रमने गरे आफूले बुझेको उपरिक्षक खत्रीले बोलनु भयो।यी सदगुनको प्रचार प्रसार भए रौतहटको अनय गाउँमा मुने हिंसा अपराध कम हुने कुरामा वहाँले विश्वास प्रकट गर्नु भयो।


इकोलेक्सैस, यूएन ओमन को आर्थिक सहयोगमा भएको सो कार्यक्रममा एफएओका प्रनिधि िशरद चौधरी,  बरिष्ठ पत्रकार अनिल कर्ण, नेपाल पत्रकार महासंघ रौतहटका पूर्वअध्यक्ष प्रेमचन्द्र झा,  सहभागीको तर्फबाट खुश्बु दास र लक्ष्मी न्योपानेले तालिमको अनुभव बारे प्रकाश पार्नु भएको थियो ।कार्यक्रम स.चालन नेक महम्मद हुसैनले गर्नु भएको थियो ।









सम्बन्धित शिर्षक समाचारहरु

भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए

नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने

रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न

बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग

रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग

निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन

जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड

भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न

सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: [email protected]

2692683 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top