रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए     नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने     रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न     बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग     रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग     निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन     जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड     भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न      सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      रौतहटको राजपुर नगरपालिकाको तेस्रो नगर सभा बाट ४२ करोड ९९ लाखको बजेट प्रस्तुत      गढ़िमाइ नगरपालिकाको तेस्रो नगर सभा भव्यताका साथ् सम्पन्न    
समाज

अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न



समाज   228 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट/ प्रदेश सांसद आजादले गौर–चन्द्रपुर सडक खण्डको गरुडामा राजमार्गलाई नै खनेर घन्टाघरको शिलान्यास गरेपछि विवाद उत्पन्न भएको छ।

अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न

सडकसम्बन्धी कुनै पनि निकायलाई नसोधी गैरकानुनी रुपमा खाल्टो खनेर प्रदेश सांसद आजादले गत जेठमा घन्टाघरको विवादास्पद शिलान्यास गरेका थिए।

सडक डिभिजन चन्द्रपुरका प्रमुख डिई दरोगा साहले सडकमै खाल्टो खनेर घन्टाघरको शिलान्यास गरिएको सुनेपछि तत्काल काममा रोक लगाएको बताएका छन्। गैरकानुनी रुपमा राजमार्ग खनेको विषयमा गरुडा नगरपालिकासित सोधिएको र नपाको बजेट नै नभएकोले खासै जानकारी नभएको बताएपछि सडक डिभिजनले गैरकानुनी रुपमा शिलान्यास गरिएको भनिएको ठाउँलाई पुर्ने तयारी गरेको डिई साहले बताएका छन्। राजमार्गको बीच भागमै खाल्डो भएपछि दिनहु दुर्घटना हुने गरेको छ। 

साभार : नागरिक दैनिक










सम्बन्धित शिर्षक समाचारहरु

भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए

नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने

रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न

बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग

रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग

निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन

जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड

भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न

सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: [email protected]

2692643 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top