रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए     नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने     रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न     बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग     रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग     निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन     जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड     भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न      सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      रौतहटको राजपुर नगरपालिकाको तेस्रो नगर सभा बाट ४२ करोड ९९ लाखको बजेट प्रस्तुत      गढ़िमाइ नगरपालिकाको तेस्रो नगर सभा भव्यताका साथ् सम्पन्न    
समाज

कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित



समाज   654 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट/०२ ,असार/ रौतहटको देवाही गोनाही नगरपालिकाका नगर उप प्रमुख परनिया देवी पटेलले गत आर्थिक बर्ष जस्तै यस आर्थिक बर्षमा समेत कागज मै काम सम्पन्न गर्न बिभिन्न प्रकारका हत्कण्डाहरु अपनाउन थाले पनि सफल हुन सकेका छैनन् ।

कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित


देवाही गोनाही नगरपालिकाका महान जनताको मत तथा आशिर्बाद बाट विजय भएका नगर प्रमुख धर्मेन्द्र पटेलको बिकास संग डराएर नगर उप प्रमुख जसरि भए पनि यस आर्थिक बर्ष मा काम हुन नदिन लागि परेका छन् ।


आर्थिक बर्ष २०७४/०७५ मा नगर प्रमुख पटेलले गरेका बिकाश योजनाको सार्बजनिक करण गरे देखि  नगर उप प्रमुख पटेल चिन्तित भएकी छिन ।

आफुले एक सुकाको बिकास नगरेको नगरपालिकामा नगर प्रमुखले बिना कुनै स्वार्थ आफ्नो भागमा परेको सबै रकमको सहि ठाउँमा सदुपयोग गरेको र चुनाब  पछि पनि जनताको मन जितेको कारण जसरि भए पनि असहयोग गर्न दोस्रो नगर सभा नगर उप प्रमुखले भाड भैलो  गरेको स्थानियको आरोप छ ।

यस आर्थिक बर्षको लागि भएको नगर सभामा नगर प्रमुख पटेल ले हरेक योजना ठोस हुनु पर्ने , जनतामुखी हुनु पर्ने अडान लिए पछि नगर उपप्रमुख आक्रोसित भएका छन्।

दोस्रो नगर सभाको लागि भएको समझदारी अनुसार नगर सभाको योजना हरु लेखेर बन्द गर्नुको सट्टा नगर प्रमुखको अनुपस्थितिमा नगर उप प्रमुखले आफ्नो योजनाहरु मात्र समाबेश गराई बन्द गर्न लाए पछि बिबाद उत्पन्न भएको हो ।


नगर प्रमुख पटेलको बिकास संग बिचलित भएका नगर उप प्रमुख को सर्बत्र निन्दा भै रहेको तथा आफ्नो अमुल्य भोट दिएका जनतालाइ पछाताउनुको अलाबा अर्को बिकल्प नरहेको अबस्था रहेको छ  ।









सम्बन्धित शिर्षक समाचारहरु

भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए

नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने

रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न

बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग

रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग

निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन

जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड

भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न

सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: [email protected]

2692686 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top