रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान     अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न     कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित    
स्वास्थ्य

माध्यमिक बिद्यालय ब्रह्मपुरीमा २ दिने निशुल्क आखा शिविर



स्वास्थ्य   9 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट/२६ , जेठ / नेपाल सरकार स्वास्थ्य मंत्रालयको आर्थिक सहयोग र गौर आँखा अस्पतालको आयोजनामा विद्यालय आँखा जाँच कार्यक्रम आइतबार बाट राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रह्मपुरीका श्री माध्यमिक विद्यालयमा सुरु भएको छ।

माध्यमिक बिद्यालय ब्रह्मपुरीमा २ दिने निशुल्क आखा शिविर

आइतबार  बिहान ६:३० बजे बाट सुरु भएको उक्त शिविरमा कक्षा ६ देखी कक्षा १० का १८३ जना विद्यार्थी हरुको आँखा चेक जाँच गर्दा ११ जना विद्यार्थीहरु को आँखामा समस्या देखिए को थियो। ११ जना विद्यार्थीमा टाउको दुःखने, आँखा दुःखने, देखने छमता कम भएको ( एस्थोनोपिया , रिफ्रेक्टिव इरर ) जस्ता दृष्टि दोषहरु फेला परेको थियो।

दृष्टि दोष भएका विद्यार्थी हरु को २०७६/०२/३२ गते गौर आँखा अस्पतालमा चेक जाँच गरी निःशुल्क चश्मा उपलब्ध गराइने छ। गौर आँखा अस्पताल का नेत्र अधिकृत शम्भु पासवान को नेतृत्व मा आएको टोली मा सुशील पासवान ( आई वर्कर ) र सेख कलाम (काउंसेलर) द्वारा चेक जाँच भएको थियो।

सोमबार  कक्षा १ देखी कक्षा ५ सम्मको विद्यार्थीहरु को आँखा चेक जाँच हुने छ। उक्त शिविर समाजिक अभियंता नवीन कुमार सिंहको पहलमा चली रहेको जनाइएको छ ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2653221 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top