रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान     अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न     कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित    
समाज

फरक क्षमता भएको एक बालिकालाई समाजसेवी यशु थापा द्वारा ट्राइसाइकल सहयोग



समाज   222 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट /१७, जेष्ठ / सामाजिक कार्यमा सक्रीय रहदै विभिन्न दैवी प्रकोपको बेला मानवीय सेवा गर्दै आएकी महिला सामाजिक अभियन्ताको रुपमा पहिचान बनाऊं सफल भएकी महिला यशु थापाले रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ लक्ष्मीपुरमा गम्भीर रोगको कारण अपांग भएकी एक बालिकालाइ ट्राई साइकल सहयोग गरेका छन !

फरक क्षमता भएको एक बालिकालाई समाजसेवी यशु थापा द्वारा ट्राइसाइकल सहयोग

बिदेशमा बस्दै आएकी थापाले आफ्नो छोरा उत्सव सुबेदीको जन्म दिनको अवसरमा स्थानीय नन्दलाल राय यादवको १६ वर्षीय छोरी किरण कुमारी यादवलाइ उक्त साइकल सहयोग दिएकी हुन ! कक्षा १० मा अध्यन गर्दै आएकी किरण कुमारीलाइ गएको कार्तिक महीनामा छठ पर्वको भोली पटक अचानक पेटमा दर्द हुन थाले पछि उपचार गराउन जादा चिकितसकले दर्द रोकने सुई दिए लगतै खुट्टामा झनझनाहट उत्पन्न भाई डाढ़ देखि मुनिको अंग सुनिएर हिड डुल गर्ने अवस्था गुमाई अपाहिज भएका छन !

आर्थिक अवस्था ज्यादै कमजोर भएको यादवले छोरीलाइ निको बनाउन स्वदेश र विदेशमा उपचार गराएपनि निको हुन नसकेकोले अहिले किशोरी छोरी जिन्दा लाश भएर घरमा रहेको दुखेसो पोखेका छन ! युवा समाजसेवी नविन सिंहको पहलमा उपलब्ध गराइएको साइकल हस्तानांतरण गर्न गएको बेला पीड़ितले आफ्नो पीड़ा पोखेका थिए ! सानै देखि ललन पालन गारी ल्याएको छोरी युवा अवस्थामा आएर गम्भीर प्रकृतिका रोगको शिकार भएको सुनाउदै यादवले भने ६ कठा जग्गा बेचेर उपचार गराए तर निको पार्न सकिएन ! आर्थिक अवस्था निकै दयनीय भएकोले थप उपचार गराउन सकने अवस्था नरहेकोले भगवानको आशमा छोरीलाई घरमा राखेको छू !

कृषि कार्य गरी पारिवारिक जीवन यापन गर्दै आएका पीड़ितका बूबा नन्दलाल यादवले छोरी जीवन बचाई दिन सवै सीत अपील गरेका छन ! स्थानीय सरकार रहेको भए पनि गरीव असहायलाइ सहयोग गर्न कुनै चासो देखाउने नगरेको आलोचना गर्दै संपन्नको साथ सवै हुन्छ बिपन्न असहायलाइ कसैले रोज्न चाहदैन आशु झार्दै भने अव छोरी निको भई पहिलाको जस्तै घूमफिर गर्ने आश सपना भएको छ !

बेटी बचाऊको नाउँमा स्थानीय सरकारले लाखौ लाख खर्च गर्ने तर बास्तविक पीड़ित लाइ कुनै सहयोग गर्न नसक्नु दुखद रहेको भने ! वीरगंज ,काठमाण्डौ , शिवनगर ,भारतको सीतामढ़ी ,चम्पापुर लगायतका ठाउमा छोरीको उपचार गराएको बताउँदै यादवले अव उपचार गराउन सकने अवस्था नरहेको सुनाए ! १६ वर्षीय किरण कुमारीको समय ओछ्यानमा सुतेर नै वितने गरेको छ ! खुटा नचल्ने भएकोले दिशा पिसाव गराउन समेत कठिनाई हुदै आएको छ










सम्बन्धित शिर्षक समाचारहरु

पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न

देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न

युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न

माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न

प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न

गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़

रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज

प्रदेश सांसद शेख फूलबाबुको मनपरी

गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2653286 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top