रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 भ्रस्टाचार गर्न नपाए पछि प्रमुख प्रशासकीय अधिकृत पन्थी बिरुद्ध नगर प्रमुखका आसेपासे खनिए     नगर प्रमुख धर्मेन्द्र पटेलको पहलमा सडक डिभिजनले धरहरी देवाही सडक तत्काल मरम्मत गर्ने     रौतहटको कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न     बन्शिराम अनाथालय गरुडालाइ फतुवा विजयपुर नगरपालिकाको २ लाख सहयोग     रौतहटको गरुडा नगरपालिकामा करारको खरिदारद्वारा गाडी सुबिधा मांग     निजी विद्यालय प्रति आकर्षण कम गराउन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन     जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ६७ करोड     भरतपुर महानगरको चौथो नगर सभा सम्पन्न      सुखिपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      रौतहटको राजपुर नगरपालिकाको तेस्रो नगर सभा बाट ४२ करोड ९९ लाखको बजेट प्रस्तुत      गढ़िमाइ नगरपालिकाको तेस्रो नगर सभा भव्यताका साथ् सम्पन्न    
राजनिति

माधव नेपालले दिए मोदीलाई बधाई



राजनिति   68 पटक पढिएको   रौतहट अनलाईन     

काठमान्डू/१२,जेठ/ पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकसभामा ऐतिहासिक विजय प्राप्त गरेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

माधव नेपालले दिए मोदीलाई बधाई

लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले एकल बहुमत ल्याएसँग मोदी फेरि प्रधानमन्त्रीमा दोहोरिने पक्का भएपछि नेपालले औपचारिक रुपमै मोदीलाई बधाई पत्र पठाएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेतासमेत रहेका नेपालले एनडीए गठबन्धन, भाजपाका अध्यक्ष अमित शाह र गठबन्धनबाट लोकसभामा विजयी भएका सबैलाई बधाई ज्ञापन गरेका छन् ।

लोकसभामा एनडीए गठबन्धनले ३५० सिट जितेको थियो । भाजपा मात्रै ३०३ सिटमा विजयी भएको छ । यो भाजपाको एकल बहुमत हो ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: [email protected]

2692672 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top