रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान     अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न     कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित    
स्वास्थ्य

बिकासमा फडको मार्दै बौद्धिमाई नगरपालिका , स्वास्थ चौकी भवन शिलान्यास



स्वास्थ्य   6 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट, २० बैशाख । बौद्धिमाई नगरपालिका विकासमा फडको मार्दै तिब्रगतिमा आगाडी बढीरहेको छ । रौतहटको बौधीमाई नगरपालिका वडा नं ३ मटिअर्वा टोलमा नगर प्रमुख राजीव रंजन यादवले

बिकासमा फडको मार्दै बौद्धिमाई नगरपालिका , स्वास्थ चौकी भवन शिलान्यास

निर्वाचनको वेला जनता समक्ष गरेका बाचाहरु अन्तर्गत   स्वास्थ, शिक्षा, नाला, सडक, कृषि, बिजुलीबती र भौतिक निर्माण कार्य गर्ने प्रथम विकास योजना हुने नारा दिएका थिए होही बाचा अनुसार  प्राथमिक स्वास्थ चौकीको आज शिलान्यास गरेका छन ।


बौधीमाई नगरपालिकाका ३ मटिअर्वामा सर्वसाधारण जनताले खेपिरहेको शास्तीलाई मध्य नजर गरि प्राथमिक स्वास्थ चौकीको अभाव देखिएको हुनाले जनताको घरमै समयमा उपचार र औषधी उपलब्ध गराउने उदेश्यले युवा विकासप्रेमी नगर प्रमुख  यादवले स्वास्थ चौकी भवनको एक कार्यक्रम बिच शिलान्यास गरेका छन ।
३५ लाखको लागतमा निर्माण हुन लागेको ४ कोठे प्राथमिक स्वास्थ चौकी भवन शिलान्यास भए पछि स्थानीय  खुशी भएका छन्  ।

सामुदायिक  विकास परियोजना अन्तर्गतको कार्यक्रममा नगरपालिका र परियोजनाको सयुक्त लगानी निर्माण कार्य भईरहेको नगर प्रमुख यादवले जानकारी दिएका छन ।

कार्यक्रममा नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र प्रसाद चन्द्रबंसी, वडा नं ३ का वडाअध्यक्ष श्रीभगवान पटेल, आर.आर.एन. सिडिपिका संयोजक लिलबहादुर कार्की लगायतको स्थानिय बासीहरुको उपस्थिति रहेको थियो ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2653194 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top