रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान     अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न     कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित    
समाज

रौतहटमा सुन तस्कर पक्राउ



समाज   9 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट, २० बैशाख । रौतहट प्रहरीले एक किलो सुनसहित एक जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ ।

रौतहटमा सुन तस्कर पक्राउ

गौर न.पा. वडा नं. ४ बसपार्क नजिक जिल्ला प्रहरी कार्यालय रौतहटबाट  खटिएको टोलीले सुराकीको आधारमा लु.४ प. ५८०३ नम्बरको ग्ल्यामर मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकल चालक पक्राउ परेका छन ।
रौतहटको गौर नगरपालिकाका वडा नं. ५ बस्ने वर्ष २१ बर्षीय अनुकेश कुमार साहको साथबाट सुन जस्तो देखिने पहेलो धातु ४ पिस फेला परेको र उक्त धातुलाई सुन चाँदी व्यवसायी संघ रौतहटलाई परीक्षणको लागि पठाईएको थियो ।
लामो समयदेखि अबैध सुन व्यापार गर्दै आएको सुचनाका आधारमा साहलाई पक्राउ गरेको हो । काठमाडौंबाट आएको रात्री बसबाट आर्लिदै गर्दा उनलाई पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।
परिक्षणको आधारमा सुन नै प्रमाणित भएको हो । चार टुक्रा मध्ये पहिलो २४४ ग्राम, दोस्रो २४६.८ ग्राम, तेस्रो २५३.१० ग्राम, चौथो २५६.१ ग्राम रहेको छ । निजलाई राजस्व छली कारवाहीको लागि राजस्व अनुसन्धान विभाग, मध्यमाञ्चाल क्षेत्रीय कार्यालय पथलैया पठाई थप अनुसन्धान कार्य भईरहेको एसपी खत्री बताए।
प्रहरी नियन्त्रणमा रहेका साहमाथि थप अनुुसन्धान भइरहेको एसपी खत्रीले जानकारी दिए । उनले भने, ‘साहले काठमाडौंबाट ल्याएको उक्त सुन भारतीय बजारमा लैजाने आशंका गरिएको छ ।’









सम्बन्धित शिर्षक समाचारहरु

पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न

देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न

युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न

माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न

प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न

गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़

रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज

प्रदेश सांसद शेख फूलबाबुको मनपरी

गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2653270 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top