रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान     अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न     कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित    
खेलकुद

रौतहट गोल्डकपको उपाधी चन्द्रपुरलाइ



खेलकुद   1 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट /२७, फागुन/ रौतहटको गौरमा संचालित पालिका स्तरीय महिला फुटवल प्रतियोगितामा चन्द्रपुर प्रथम भएको छ । गौरमा आयोजित प्रदेश २ को प्रदेश सरकारको बेटी पढाऊ, बेटी बचाऊ अभियानलाइ लाइ सफल बनाउने उदेश्यले नगरस्तरीय महिला फुटवल प्रतियोगिता को आइतबार

रौतहट गोल्डकपको उपाधी चन्द्रपुरलाइ

भएको अन्तिम खेलमा गौर नगरपालिका लाइ १ को विरुद्ध १५ गोल गर्दै चन्द्रपुर नगरपालिका प्रथम भएको हो । हाफ टाइममा चन्द्रपुरले ७ गोल गरेको थियो भने हाफ टाइमपछि फेरि चन्द्रपुरले ८ गोल गरेको थियो । हाफ टाइमपछि गौरको टिमले १ गोल गरेको थियो । जिल्लाभरका ११ वटा नगरपालिका र १ प्याबसन गरी १२ वटा महिला टिम प्रतियागितामा सहभागी थिए ।

विजेता टिमलाइ डिस होमले ५१ हजार नगद र हिल्ड र उपविजेता टिमलाइ आरडिसीले २५ हजारसहितको कप पुरस्कार वितरण गरेको आयोजक संस्था स्थानीय विकाश केन्द्र, गौरका अध्यक्ष दिनेश यादवले बताएका छन ।

रौतहटको चन्द्रपुर, गरुडा, बृन्दावन, गुजरा, कटहरिया, गौर, इशनाथ, गडीमाई, राजदेवी, देवाही गुनाही नगरपालिका, दुर्गा भगवती गाउँपालिका र प्याबसन गरी १२ वटा टिमले सहभागी थिए ।

समापन खेल  कार्यक्रममा प्रदेश २ का अर्थमन्त्री ज्ञानेन्द्र यादबले बेटी पढाऔ, बेटी बचाऊ अभियानलाइ यस्ता कार्यले सफल बनाउने धारणा राखेका छन ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2653290 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top