रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान     अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न     कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित    
खेलकुद

महिला सश्स्क्तीकरण आफ्नो प्रमुख प्राथमिकता - नगर उप प्रमुख ठाकुर



खेलकुद   21 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट/२९,माघ/ महिला अधिकार र शसक्तीकरणको लागि आफु सधै अग्रसर रहि रहने गौर नगरपालिकाका उप प्रमुख किरण कुमारी ठाकुरले बताएकि छिन् । रौतहट सदरमुकाम गौरमा आयोजीत नगर स्तरिय महिला फुटवल टुर्नामेन्ट अन्तर्गत दोश्रो उप मेयर कप २०७५ को उदघाटन सत्रमा प्रमुख अतिथिको रुपमा सम्बोधन

महिला सश्स्क्तीकरण आफ्नो प्रमुख प्राथमिकता - नगर उप प्रमुख ठाकुर

 गर्दै उप प्रमुख ठाकुरले  सदैव महिला बालबालिकाको सामाजिक पहुच गराउन सक्रिएका रहेको र बालिकाहरुलाई खेल जगतमा पहुच गराउने उदेश्यले यो खेल नियमित गराउदै आएकोले आफु रहुन्जेल  सम्म गराउदै रहेने बताईन ।

महिलाको हरेको क्षेत्रमा पहुच गराउनु नै हाम्रो उदेश्य भएकोले गौर नरपालिकाले अगामी दिनहरुमा पनि आफ्नो लगानी निरंतर गरिरहने समेत उप प्रमुख ठाकुरले बताईन ।
उदघाटन सत्रमा गौर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्की , वडा नम्बर ०६ का  वडा अध्यक्ष एवंम प्रवक्ता शेष जम्सैद ,ग्रामिण विकास केन्द्र (आरडीसी) नेपालका अध्यक्ष पारस हुसैन लगायतकाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

स्थानिय विकास केन्द्र (एलडीसी)का अध्यक्ष दिनेश यादवको सभापतित्वमा भएको उदघाटन सत्रमा गौर नगरपालिकाकाका उपप्रमुख किरण ठाकुरले फुटवल हान्दै प्रतियोगिताको विधिवत रुपमा उदघाटन गरेकी थिइन ।


उदघाटन समारोहमा वड़ा अध्यक्ष भरत साह , युएनहेवीटेटका रौतहट समयोजक दिपेन्द्र ठाकुर, गौर नगरपालिकाका शिक्षा संयोजक गणेश गिरी, वार्ड नं. २का कार्यवाहक अध्यक्ष भिखारी राउत, आरडिसी नेपालका रामअधार यादव, राजदेवी मिडिया सेन्टरका रामपुकार राउत, मिशन नेपाल प्रदेश २ का संयोजक नविन कुमार सिंह, न्यायीक समिति सदस्य संजय कर्ण, संचारकर्मी संजय सहनी, राजपाका युवा नेता ओम प्रकाश मधेशिया लगायतका व्यक्तिहरु सहभागी भएका थिए ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2653212 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top