रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान     अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न     कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित    
पत्रपत्रिकाबाट

मलेनिकामा जगन्नाथको मनपरी, कानुन विपरित वैदेशिक भ्रमण



पत्रपत्रिकाबाट   60 पटक पढिएको   रौतहट अनलाईन     

काठमान्डू/२१,माघ/ महालेखा नियन्त्रक कार्यालयमा सहसचिव जगन्नाथ देवकोटाको मनपरी चुलिएको गुनासो आउन थालेको छ । यस अगाडि सरुवा र पदस्थापनमा चलखेल गर्दै आएका उनले पछिल्लो समयमा वैदेशिक अध्ययन तालिममा समेत काखा पाखा गरी मनोनयन गरेको खुलेको छ ।

मलेनिकामा जगन्नाथको मनपरी, कानुन विपरित वैदेशिक भ्रमण

पिआइएस,प्रफर्मन्सेस,इन्ट्रीग्रिटी हेरेर मनोनयन गर्ने हो । जसमध्य पहिलो लटको २० जना तालिमका लागि गइसकेका छन् । यस्तै दोश्रो लटका २२ जना तालिमका लागि छनोट भएका छन् । कूल ६२ जनालाई उस्ले तालिम दिन लागेको हो ।
जम्बो टोली भारतीय दुतावाससँगको सहकार्यमा भारतको तालीम प्रदायक संस्थामा ३ चरणमा पठाउने कार्यक्रम अन्तर्गतको मनोनयनमा उनै सहसचिवको मनपरी  चलेको गुनासो कर्मचारीहरुले गरेका छन् ।
हाल महालेखा नियन्त्रककारुपमा हाल कायम मुकायम भै सुर्य प्रसाद गौतम आएको भएतापनि उनी समेत यी बिषयमा अनभिज्ञ रहेको मलेनिका स्रोत बताउँछ । उनीसम्म यो गुनासो लिइ अनुरोध गर्न गएपनि सुनुवाइ नहुने गरेको पिडित कर्मचारी बताउछन ।
हालका महालेखा नियन्त्रक फरक पृष्ठभुमिबाट आएकाले उनले लेखा समुह नबुझेको जिकिर सहकर्मी तथा गुनासो लिइ आउनेहरुसंग सहसचिव जगन्नाथ देवकोटाले भन्ने गरेको जानकारहरु बताउछन् ।




सम्बन्धित तस्बिरहरु





सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2653260 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top