रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान     अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न     कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित    
खेलकुद

जडेजाको जालमा फस्यो वेष्टइण्डिज, भारतले जित्यो सिरिज



खेलकुद   20 पटक पढिएको   रौतहट अनलाईन     

काठमाडौँ, १५ कात्तिक । भारतले पाँचौं तथा अन्तिम एकदिवसीयमा वेष्टइण्डिजलाई ९ विकेटले हराएको छ र सिरिज ३-१ ले जितेको छ । रविन्द्र जडेजाको शानदार बलिङको मदतमा भारतले वेष्टइण्डिजलाई मात्र १०४ रनमा अलआउट गरेको थियो । जुन लक्ष्य उसले मात्र १४.५ ओभरमा एक विकेटको

जडेजाको जालमा फस्यो वेष्टइण्डिज, भारतले जित्यो सिरिज

क्षतिमा भेट्टायो ।
भारतका रोहित शर्मा ६३ र कप्तान विराट कोहली २२ रनमा अविजित रहे । भारतका एक मात्र विकेट शिखर धवनका रुपमा गुम्यो । उनले ४ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको वेष्टइण्डिजले ३१.५ ओभरमा सबै विकेट गुमाएर मात्र १०४ रन बनाएको थियो । यो वेष्टइण्डिजले भारतविरुद्ध बनाएको अहिलेसम्मकै कम स्कोर हो ।

उसको सुरुवात निकै खराब रहृयो । ५७ रन जोड्दा आधा टिम र १०४ मा पुरै टिम पभेलियन फर्कियो । जडेजाले ९.५ ओभरमा ४ विकेट लिएभने जसप्रीत बुमराह र खलील अहमदले २-२ विकेट लिए ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2653263 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top