रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान     अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न     कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित    
खेलकुद

टेनिस खेलाडी सानिया मिर्जाले छोरालाई दिइन् जन्म



खेलकुद   1 पटक पढिएको   रौतहट अनलाईन     

एजेन्सी ।१३,कार्तिक/ टेनिस खेलाडी सानिया मिर्जाले छोरालाई जन्म दिएकी छिन् । बलिउड फिल्मनिर्माता फराह खानले सोसल मिडियामा यसबारे जानकारी दिएकी हुन् । फराहले एक एनिमिटेड तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘बेबी मिर्जा मलिकको आगमन । छोराको जन्म । ’ यसै तस्बिरमा

टेनिस खेलाडी सानिया मिर्जाले छोरालाई दिइन् जन्म


 फराहको आफ्नै एनिमेशन पनि छ जसमा उनले लेखेकी छिन्, ‘म खाला बनेकी छु ।’

फराहले तस्बिरको क्याप्सनमा लेखेकी छिन्, ‘अन्ततः लामो समयपछि निकै राम्रो खबर आएको छ । शुभकामना छ सानिया मिर्जा, शोएब मलिक र पक्कै पनि हजुरआमाहरुलाई, भगवानले हाम्री परीलाई आशिष दिउन् ।’
फराह र सानियालाई विभिन्न स्थानमा साथसाथै देखिसकिएको छ । चाहे त्यो कपिल शर्मा शो होस् वा करण जोहरको कफी विद करणमा ।

यस्तै, बुवा बनेका शोएब मलिकले पनि ट्वीट गरेर यसबारे जानकारी दिएका छन् । उनले लेखे, ‘निकै उत्सुकताका साथ यसबारे जानकारी दिँदैछु, छोरा भएको छ । मेरी प्यारीलाई निकै राम्रो छ र उनी सधैं झैं बहादुर छिन् ।’









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2653333 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top