रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
समाज

कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न



समाज   28 पटक पढिएको        

राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको

कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न


 आर्थिक सहयोग र आर डि सी नेपालको सहजीकरणमा सो कम्प्युटर प्राप्त भएको विद्यालयका प्रधानाध्यापक दीपेन्द्र प्रसाद श्रीवास्तवले जानकारी दिनुभयो । प्रधानाध्यापक श्रीवास्तवको सभापतित्व तथा जिल्ला समन्वय समिति रौतहटको सभापति राम एकवाल राय यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई इन्टरनेट तथा इ लाइब्रेरीमा पहुच बढाउने उदेश्यले कम्प्युटर प्रदान गरिएको विश्व शिक्षाका रुप श्री जोशीले बताउनु भयो । सँग सँगै शिकाइ परियोजना अन्तर्गत खासगरी बालिकाहरुलाई प्रविधीमा पहुच बढाउने कार्यक्रम रहेको संस्थाले जनाएको छ । कार्यक्रममा बोल्ने वतmाहरुले एकाइसौ शताब्दीमा कम्प्युटरको महत्वको बारेमा प्रकाश पार्दै विश्व शिक्षा र आर डि सी नेपाललाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेको थिए । कार्यक्रममा राजदेवी नगरपालिका मेयर धिरेन्द्र कुमार सिह उपमेयर अंशु कुमारी सिंह, पूर्व सभासद बबन सिंह, आर डि सी नेपालका अध्यक्ष पारस हुसैन,राजनीतिक विश्लेषक चिरञ्जीवी सिंह, मिसन नेपाल प्रदेश न २ प्रमुख नवीन कुमार सिंह लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालयका शिक्षक भाग्यानारायण झाले स्वागत मन्तव्य राख्नु भएको थियो भने शिक्षक उदय नारायण झाले मञ्चमा आसिन अतिथीहरुलाई विद्यालयको तर्फबाट दोसल्ला ओढाएर सम्मान गर्नुभएको थिगो । कार्यक्रमको संचालन शिक्षक तथा रौतटह एफ एमका सामाचार प्रमुख राम विश्वास मुखियाले गर्नुभएको शिक्षक दिपेन्द्र्र कुमार सिंहले जानकारी दिनुभयो ।









सम्बन्धित शिर्षक समाचारहरु
  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    384    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    29    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2348519 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top