रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी     प्रेममा छिन् सरस्वती प्रतीक्षा     मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘सिएमसी’ बाटै गराउनुपर्छ : खानेपानी मन्त्री मगर     ‘घाम जुन चाहिदैन’ भन्दै रोमान्टिक बने प्रदिप र जसिता     प्रचण्डकी नातिनी र सशस्त्रका आईजीपी खनालको छोराले ल्याए भ्यालेन्टाइन स्पेशल गीत      बैंकको ब्याज नघटे १५ दिनभित्र आन्दोलनमा उत्रिने नेपाल उद्योग वाणिज्य महासंघको चेतावनी     रौतहट प्रहरी उपरिक्षकमा भुपेन्द्र खत्री      प्रेम दिवसमा जुनुको ‘धक धक…      नेकपाका कारण नगरसभा हुनसकेन - नगर प्रमुख यादव     महिला सश्स्क्तीकरण आफ्नो प्रमुख प्राथमिकता - नगर उप प्रमुख ठाकुर      हिउँदे वर्षाले रौतहटमा ५० करोड रुपैयाँको इँटा नष्ट-अध्यक्ष साह   
राजनिति

विधार्थी फोरम नेपालको जिल्ला अधिवेशन भव्यताका साथ् सम्पन्न



राजनिति   1 पटक पढिएको        

गौर /०२,असोज/ समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको प्रथम जिल्ला अधिवेशन ले धर्मेन्द्र कुमार यादव को अध्यक्षतामा नया कार्य समिति चयन भएको छ l सदरमुकाम गौरमा मंगलवार सम्पन्न अधिवेशनबाट २१ सदस्यीय जिल्ला कार्य समितिको गठन गरिएको छ । सर्व सहमितिबाट

विधार्थी फोरम नेपालको जिल्ला अधिवेशन भव्यताका साथ्  सम्पन्न



गठित समितिको उपाध्यक्षमा दीपक राज पटेल ,अभय कुमार यादव , सचिवमा रोबिन महतो , कोषाध्यक्षमा दीपेन्द्र यादव , सदस्यमा अर्जुन यादव , राजू यादव , संतोष महतो , नीरज झा , नविन कुमार यादव , विगन कुमार महतो , भूपेन्द्र कुशवाहा , राजन साह लगायातका रहेका छन ।
युवा नेता एबम पुर्ब अध्यक्ष प्रकाश भाई मधेशियाको सभापतित्वमा भएको उदघाटन कार्यक्रममा सम्वोधन गर्दै प्रदेश सांसद रामकिशोर यादवले विधार्थी संगठनमा संख्यात्मक रुपमा वृद्धि गर्नु आजको आवश्यकता भएको बताउनु  भयो ।  भोलीको भविष्य विधार्थीको काँधमा रहेकोले राजनितिक क्षेत्रमा सक्रीय सहभागिताको लागि प्रदेश सांसद यादवले आग्रह  गरे ।कार्यक्रममा फोरम नेपालका जिल्ला स्तरका नेता , कार्यकर्ता तथा भात्री संगठन का प्रतिनिधि को सक्रिय सहभागिता रहेको थियो l









सम्बन्धित शिर्षक समाचारहरु
  • मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी

    हेटौँडा/३, फागुन / जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत मधुकुमार थापा प्रदेश नंबर ३ को उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
    बिशेष
    7     रौतहट अनलाईन
  • प्रेममा छिन् सरस्वती प्रतीक्षा

    काठमाडौं/०२,फाल्गुन/ एसएलसी दिँदा सरस्वती प्रतीक्षा १४ वर्षकी थिइन् । पहिलो प्रेम प्रस्ताव ११ वर्षकै उमेरमा पाइन् । त्यतिवेला सात कक्षामा पढ्थिन् । प्रेम भनेको के हो भन्ने नै थाहा थिएन ।
    विचार/विश्लेषण
    23     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2507733 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top