रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी     प्रेममा छिन् सरस्वती प्रतीक्षा     मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘सिएमसी’ बाटै गराउनुपर्छ : खानेपानी मन्त्री मगर     ‘घाम जुन चाहिदैन’ भन्दै रोमान्टिक बने प्रदिप र जसिता     प्रचण्डकी नातिनी र सशस्त्रका आईजीपी खनालको छोराले ल्याए भ्यालेन्टाइन स्पेशल गीत      बैंकको ब्याज नघटे १५ दिनभित्र आन्दोलनमा उत्रिने नेपाल उद्योग वाणिज्य महासंघको चेतावनी     रौतहट प्रहरी उपरिक्षकमा भुपेन्द्र खत्री      प्रेम दिवसमा जुनुको ‘धक धक…      नेकपाका कारण नगरसभा हुनसकेन - नगर प्रमुख यादव     महिला सश्स्क्तीकरण आफ्नो प्रमुख प्राथमिकता - नगर उप प्रमुख ठाकुर      हिउँदे वर्षाले रौतहटमा ५० करोड रुपैयाँको इँटा नष्ट-अध्यक्ष साह   
समाज

रौतहटका असिना पिडितहरुको क्षतिपूर्तिकालागि गृहमन्त्रीलाइ ज्ञापन पत्र



समाज   40 पटक पढिएको   गौर/२२,भदौ/     

दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष तथा गाउँपालिका प्रबक्ता धर्मेन्द्रकुमार झा को नेतृत्वमा सयौं महिला तथा पुरुषहरु जिल्ला प्रशासन कार्यालय गौरमा पुगेर गएर प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल मार्फत ग्रिह मन्त्रि राम बहादुर थापा बादललाइ ज्ञापन पत्र बुझाएका हुन ।

 रौतहटका असिना पिडितहरुको क्षतिपूर्तिकालागि गृहमन्त्रीलाइ ज्ञापन पत्र



 वडाका अध्यक्ष  झाले ६ महिना भन्दा बढि समय वितिसक्दा पनि पिडित जनताहरुलाई क्षतिपुर्तीको त कुरा छाडौ तत्काल राहत समेत उपलब्ध हुन नसकेको गुनासो समेत गरेका छन ।

सरकार बाट असिनापिडित जनताहरुलाई उचित राहतको व्यवस्था साथै गहु बाली, दलहन, तेलहन वाली सहित क्षतिग्रस्त भएका खपडाको घरको छानो मर्मत गर्नका लागि अबिलम्ब क्षतिपूर्ती पाउनुपर्ने माग स्थानिय पिडितहरुको रहेको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले असिनाबाट सबै भन्दा बढि प्रभावित दुर्गा भगवती गाउँपालिका भएको तथा  स्थानीय प्रशासनले ४ हजार ८ सय ५७ घर परिवारको असिनाबाट  क्षति भएको विवरण गृह मन्त्रालयमा पठाइएको हुँदा चाँडै माथिबाट यो बिषयमा टुंगो लागेर आउने जानकारी दिएका छन ।
 लागि वडाध्यक्ष झाको सक्रियताका कारण असिना  को क्षतिपूर्ति को आशा रहेको पिडितहरुको भनाइ  रहेको छ l









सम्बन्धित शिर्षक समाचारहरु
  • मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी

    हेटौँडा/३, फागुन / जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत मधुकुमार थापा प्रदेश नंबर ३ को उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
    बिशेष
    7     रौतहट अनलाईन
  • प्रेममा छिन् सरस्वती प्रतीक्षा

    काठमाडौं/०२,फाल्गुन/ एसएलसी दिँदा सरस्वती प्रतीक्षा १४ वर्षकी थिइन् । पहिलो प्रेम प्रस्ताव ११ वर्षकै उमेरमा पाइन् । त्यतिवेला सात कक्षामा पढ्थिन् । प्रेम भनेको के हो भन्ने नै थाहा थिएन ।
    विचार/विश्लेषण
    23     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2507712 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top