रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बाराका हावाहुरी प्रभावित परिवारलाई पत्रकार पटेलको पहलमा ७० वटा प्रेसर कुकर वितरण      बिकासमा फडको मार्दै बौद्धिमाई नगरपालिका , स्वास्थ चौकी भवन शिलान्यास     रौतहटमा सुन तस्कर पक्राउ     प्रदेश २ सभाको बैठक पुनः स्थगित     २५ हजार घुससहित वडाअध्यक्ष पक्राउ     दुई तिहाई सरकारको विकासे लहर नारामा सिमित, भ्रष्टाचारमा दुई कदम अगाडी पूर्वमन्त्री झा     बढ़दो भ्रस्टाचार र अधिनायकबादले देश संकटमा -बरिष्ठ नेता पौडेल     गरुडा नगरपालिकाबाट बजार अनुगमन कार्य तिव्र     गरुडाको कोल्ड स्टोरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीको छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद     बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न   
स्वास्थ्य

मुलकी एन को बिरुद्ध चंद्रपुर अस्पताल तथा शेख इद्रिस मेमोरियल हस्पिटल को आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द



स्वास्थ्य   190 पटक पढिएको        

गौर/१७,भाद्र/ चंद्रपुर हस्पिटल प्रा लि चन्द्र निगाहपुर तथा शेख इद्रिस मेमोरियल हस्पिटल प्रा लि गौर ले आइतबार आकास्मिक सेवा बाहेक सम्पूर्ण ओ.पी.डी.तथा स्वास्थ्य सेवा बन्द गरेका छन् साथै यसबाट पर्नजाने असुबिधाको जिम्मेवारी स्वम नेपाल सरकारन नै हुनेछ भनेर अस्पतालद्वयले बिज्ञप्ति

मुलकी एन को बिरुद्ध चंद्रपुर अस्पताल तथा शेख इद्रिस मेमोरियल हस्पिटल को आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द

 द्वारा जानकारी गराएको छ l
मुलकी एन मा लागुगरेको नियमले चिकित्सक तथा स्वास्थ्यकर्मी हरुको मनोबल घटाएको भन्दै आज आन्दोलित भएका छन् ! भाद्र १ गतेबाट लागु गरेको मुलुकी एन मुलुकी अपराध सहिंता एन २०७४ र मुलुकी फौजदार  एन निर्माण गरि नेपालको चिकित्सक तथा स्वास्थ्यकर्मी हरु लाइ अपराधी को शैली मा ब्यबहार गर्न तर्फ लक्षित भएको तथा यसले बिरामी हरुको उपचार माकथिनाइ उत्पन्न गर्ने भएको हुनाले नेपाल चिकित्सक संघको बिरोध कार्यक्रम लाइ एक्यबद्धता जनाउंदै रौतहटको चंद्रपुरमा रहेको प्रदेश नम्बर २ कै सुबिधा सम्पन्न अस्पताल चंद्रपुर अस्पताल तथा गौरमा रहेको शेख इद्रिस मेमोरियल अस्पतालले आइतबार सेवा बन्द गरेका हुन् l









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2599367 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top