रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी     प्रेममा छिन् सरस्वती प्रतीक्षा     मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘सिएमसी’ बाटै गराउनुपर्छ : खानेपानी मन्त्री मगर     ‘घाम जुन चाहिदैन’ भन्दै रोमान्टिक बने प्रदिप र जसिता     प्रचण्डकी नातिनी र सशस्त्रका आईजीपी खनालको छोराले ल्याए भ्यालेन्टाइन स्पेशल गीत      बैंकको ब्याज नघटे १५ दिनभित्र आन्दोलनमा उत्रिने नेपाल उद्योग वाणिज्य महासंघको चेतावनी     रौतहट प्रहरी उपरिक्षकमा भुपेन्द्र खत्री      प्रेम दिवसमा जुनुको ‘धक धक…      नेकपाका कारण नगरसभा हुनसकेन - नगर प्रमुख यादव     महिला सश्स्क्तीकरण आफ्नो प्रमुख प्राथमिकता - नगर उप प्रमुख ठाकुर      हिउँदे वर्षाले रौतहटमा ५० करोड रुपैयाँको इँटा नष्ट-अध्यक्ष साह   
राजनिति

प्रमुख जिल्ला अधिकारि बिरुद्ध मुद्दा हाल्ने तयारीमा कानुन मन्त्री यादव



राजनिति   4 पटक पढिएको   नेहा झा     

जनकपुरधाम ।१३,भदौ/ प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव प्रदेश सरकारको सार्वजनिक बिदा नमान्ने प्रमुख जिल्ला अधिकारी बिरुद्ध अदालत पुग्ने भएका छन् । सार्वजनिक विदाको विषयमा संघीय सरकार र प्रदेश सरकारबीचको विवाद बढ्न थालेपछि कानुनी सहायताका लागि अदालतको ढोका

प्रमुख जिल्ला अधिकारि बिरुद्ध मुद्दा हाल्ने तयारीमा कानुन मन्त्री यादव


घचघचाउन लागेका हुन् । नेपाल राष्ट्र बैंकमा रक्षाबन्धनका दिन मन्त्री यादव आफै गएर ताला लगाएपछि उनको कडा आलोचना भएको थियो । यो विवाद सेलाउन नसकेपछि आन्तरिक मामिला तथा कानुन मन्त्री यादव प्रजिअ बिरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी गरेका छन् । गत भदौ १० गते प्रदेश सरकारले रक्षाबन्धन पर्वको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिए पनि संघिय सरकार मातहतका कार्यालयले प्रदेश सरकारले दिएको विदा दिन अस्वीकार गरेको थियो । यसअघि पनि प्रदेश सरकारले रामनवमी, जानकी नवमी, ईद लगायतको अवसरमा दिएको विदा यी कार्यालयहरुले दिन अस्वीकार गरेका थिए ।









सम्बन्धित शिर्षक समाचारहरु
  • मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी

    हेटौँडा/३, फागुन / जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत मधुकुमार थापा प्रदेश नंबर ३ को उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
    बिशेष
    7     रौतहट अनलाईन
  • प्रेममा छिन् सरस्वती प्रतीक्षा

    काठमाडौं/०२,फाल्गुन/ एसएलसी दिँदा सरस्वती प्रतीक्षा १४ वर्षकी थिइन् । पहिलो प्रेम प्रस्ताव ११ वर्षकै उमेरमा पाइन् । त्यतिवेला सात कक्षामा पढ्थिन् । प्रेम भनेको के हो भन्ने नै थाहा थिएन ।
    विचार/विश्लेषण
    23     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2507813 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top