रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बाराका हावाहुरी प्रभावित परिवारलाई पत्रकार पटेलको पहलमा ७० वटा प्रेसर कुकर वितरण      बिकासमा फडको मार्दै बौद्धिमाई नगरपालिका , स्वास्थ चौकी भवन शिलान्यास     रौतहटमा सुन तस्कर पक्राउ     प्रदेश २ सभाको बैठक पुनः स्थगित     २५ हजार घुससहित वडाअध्यक्ष पक्राउ     दुई तिहाई सरकारको विकासे लहर नारामा सिमित, भ्रष्टाचारमा दुई कदम अगाडी पूर्वमन्त्री झा     बढ़दो भ्रस्टाचार र अधिनायकबादले देश संकटमा -बरिष्ठ नेता पौडेल     गरुडा नगरपालिकाबाट बजार अनुगमन कार्य तिव्र     गरुडाको कोल्ड स्टोरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीको छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद     बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न   
राजनिति

डुङ्गा पल्टिएर बेपत्ताका परिवारलाईसांसद झा द्वारा १० लाख क्षतिपूर्ति माग



राजनिति   59 पटक पढिएको        

रौतहट /१०,भदौ/ प्रतिनिधसभाको आइतबारको विशेष बैठकमा बोल्दै राजपाका अध्यक्ष मण्डल का सदस्य एबम सांसद अनिलकुमार झाले लालबकैया नदीमा डुङ्गा पल्टिएर बेपत्ता भएका परिवारलाई जनही रु १० लाख क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । मृतक लाइ

डुङ्गा पल्टिएर बेपत्ताका परिवारलाईसांसद झा द्वारा १० लाख क्षतिपूर्ति माग

क्षतिपूर्ति को साथै रौतहट को गौर नगरपालिका टिकुलीया तथा इशनाथ नगरपालिका औरैया जोडने पूल हाल सम्म नबन्नु को पछाडी को कारण समेत संसदमा सरकार द्वारा जानकारी गराउन समेत माग गर्नु भएको छ l डुंगा दुर्घटना पश्चात स्थानिय प्रशासन को सक्रियता का कारण अधिकांश लाइ सकुशल उद्धार गरिएको प्रति सांसद झा प्रशंसा गरेका छन् l
 सो नदिको निर्माणाधीन पूलमा डुंगा ठोकिएर  डुङ्गा पल्टिँदा ३५ जना डुबेका थिए । तीमध्ये दुइ जना को शब् फेला परेको  छ । लालबकैयामा अझैसम्म पुल निर्माण हुनसकेको छैन । सो पूलको शिलान्यास २०७० सालमा भएको थियो तथा ठेक्का साकार गर्ने कम्पनि पप्पु कन्स्ट्रक्सन सांसद हरि नारायण रौनियार को रहेको छ  ।









सम्बन्धित शिर्षक समाचारहरु

दुई तिहाई सरकारको विकासे लहर नारामा सिमित, भ्रष्टाचारमा दुई कदम अगाडी पूर्वमन्त्री झा

बढ़दो भ्रस्टाचार र अधिनायकबादले देश संकटमा -बरिष्ठ नेता पौडेल

प्रधानमन्त्री ओलीलाई रौतहटमा ‘ग्रान्ड’ स्वागत

‘कमिसन र घुस राेक्न पारदर्शी नमूना कार्यालय बनाउँदैछाैं’ : मन्त्री अर्याल

मेयर सत्तापक्ष र उपमेयर प्रतिपक्ष हुँदैन : रेणु दाहाल

मेलम्ची रोक्न खोजेकाले सचिव सरुवा गर्नुपर्‍यो : मन्त्री मगर

साइकल लिएर कञ्चनपुर पुगिन खानेपानी मन्त्री बीना मगर

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य झाद्धारा टिकुलिया पुल प्रति चासो व्यक्त

संविधान बदलियाे, संस्कार बदल्न सङ्घर्ष गरौं : बिना मगर



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2599261 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top