रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बिकासमा फडको मार्दै बौद्धिमाई नगरपालिका , स्वास्थ चौकी भवन शिलान्यास     रौतहटमा सुन तस्कर पक्राउ     प्रदेश २ सभाको बैठक पुनः स्थगित     २५ हजार घुससहित वडाअध्यक्ष पक्राउ     दुई तिहाई सरकारको विकासे लहर नारामा सिमित, भ्रष्टाचारमा दुई कदम अगाडी पूर्वमन्त्री झा     बढ़दो भ्रस्टाचार र अधिनायकबादले देश संकटमा -बरिष्ठ नेता पौडेल     गरुडा नगरपालिकाबाट बजार अनुगमन कार्य तिव्र     गरुडाको कोल्ड स्टोरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीको छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद     बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न     रौतहट गोल्डकपको उपाधी चन्द्रपुरलाइ   
समाज

कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए



समाज   1 पटक पढिएको   जितेन्द्र कुमार दास   २०७५ आषाढ २६ मंगलवार   

गढीमाई नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, लेखापाल सहित पाँच जना पक्राउ परेका छन् ।

कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए

जिल्लाको चन्द्रनिगाहपुर स्थित हिमालयन होटलमा बसेर असारको अन्तिम हप्ता चेक काट्दै र बाँडदै गरेको अवस्थामा प्रमूख जिल्ला अधिकारीको निर्देशनमा नगर प्रमुख श्याम प्रसाद यादव, प्रमुख प्रशासकिय अधिकृत नरबहादुर विक, सहलेखापाल विमल मिश्रा सहितकोलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय गौरमा पठाएको हो ।
अख्तियारको निर्देशनमा आफुले नियन्त्रणमा लिन लगाएको रौतहटका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिनुभयो । कार्यालयको चेक र छाप कार्यालय बाहिर गएर दुरुपयोग गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको रिजालले बताउनुभयो । पक्राउ परेकाहरुको ब्यान हुदै तथा समान्य तारिकमा चेतावनी सहित छोडने प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले बताएका छन् ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2598278 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top