रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी     प्रेममा छिन् सरस्वती प्रतीक्षा     मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘सिएमसी’ बाटै गराउनुपर्छ : खानेपानी मन्त्री मगर     ‘घाम जुन चाहिदैन’ भन्दै रोमान्टिक बने प्रदिप र जसिता     प्रचण्डकी नातिनी र सशस्त्रका आईजीपी खनालको छोराले ल्याए भ्यालेन्टाइन स्पेशल गीत      बैंकको ब्याज नघटे १५ दिनभित्र आन्दोलनमा उत्रिने नेपाल उद्योग वाणिज्य महासंघको चेतावनी     रौतहट प्रहरी उपरिक्षकमा भुपेन्द्र खत्री      प्रेम दिवसमा जुनुको ‘धक धक…      नेकपाका कारण नगरसभा हुनसकेन - नगर प्रमुख यादव     महिला सश्स्क्तीकरण आफ्नो प्रमुख प्राथमिकता - नगर उप प्रमुख ठाकुर      हिउँदे वर्षाले रौतहटमा ५० करोड रुपैयाँको इँटा नष्ट-अध्यक्ष साह   
खेलकुद

नाईजेरियालाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा प्रवेश



खेलकुद   7 पटक पढिएको        

सेन्ट पिटर्सबर्ग (एजेन्सी)/१३ आषाढ/ नाईजेरियालाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सुरुवाती दुई खेलमा

नाईजेरियालाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा प्रवेश


 जित निकाल्न नसकेपछि दबाबमा परेको अर्जेन्टिनाले समूहको अन्तिम खेलमा गएराति नाईजेरियालाई २-१ ले हरायो ।

खेलको १४ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिए । दोस्रो हाफमा नाईजेरियाले पेनाल्टी हान्ने अवसर पायो ।

५१ औं मिनेटमा पाएको पेनाल्टीलाई नाईजेरियाका भिक्टर मोसेसले गोलमा बदलेपछि खेल १-१ गोलको बराबरीमा पुग्यो ।

निर्धारित समय सकिन ४ मिनेट बाँकी छँदा अर्जेन्टिनाका डिफेन्डर मार्कस रोहोले गोल गर्दै टोलीको जित पक्का गरे ।

समुहका ३ खेलबाट ४ अंक जोडेको अर्जेन्टिना समूह उपविजेता बन्दै राउन्ड अफ सिक्सटिनमा पुगेको हो ।

राउन्ड अफ सिक्सटिनमा उसको भिडन्त समुह सी को विजेता फ्रान्ससँग हुनेछ ।

यो खेल आगामी शनिवार रुसको काजान शहरमा नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सरुु हुनेछ ।









सम्बन्धित शिर्षक समाचारहरु
  • मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी

    हेटौँडा/३, फागुन / जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत मधुकुमार थापा प्रदेश नंबर ३ को उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
    बिशेष
    7     रौतहट अनलाईन
  • प्रेममा छिन् सरस्वती प्रतीक्षा

    काठमाडौं/०२,फाल्गुन/ एसएलसी दिँदा सरस्वती प्रतीक्षा १४ वर्षकी थिइन् । पहिलो प्रेम प्रस्ताव ११ वर्षकै उमेरमा पाइन् । त्यतिवेला सात कक्षामा पढ्थिन् । प्रेम भनेको के हो भन्ने नै थाहा थिएन ।
    विचार/विश्लेषण
    23     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2507795 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top