रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
समाज

चरम भ्रस्टाचार गरेको भन्दै स्थानियले गरे एक कर्मचारीलाइ रामधुलाई



समाज   14 पटक पढिएको   रौतहट /     

जितेन्द्र कुमार दाश फतुवा विजयपुर नगरपालिकाका एक जना कर्मचारी लाई स्थानियले कुटेका छन् । दिनहु बिभिन्न बखेडा गरेर सेवा ग्राहीको काम नगर्ने गरेको हुदा शुुक्रवार ज्यान जानेगरी स्थानियले कुटेका हुन । नेकपा कार्यताको समेत सङ्लकतामा कुटपिट गरेको खुल्न आएको छ । स्थानियको कुटाई बाट गम्भिर घाईते

चरम  भ्रस्टाचार  गरेको भन्दै स्थानियले गरे एक कर्मचारीलाइ रामधुलाई

प्रविधिक सहायक मुुकेश साहको हाल हेटौडा स्थित चुुरेहिल अस्पतालमा उपचार भईरहेको छ ।

साहको टाउकोमा गम्भिर चोट लागेको र मुख बाट रक्तस्राव भईरहेको उनी संगै रहेका एक व्यक्तिले बताए । घटनामा स्थानिय ५–६ जनाको संलग्नता रहेको प्रहरी निरिक्षक विकाश थपलियाले जानकारी दिनुु भयो । सयौं स्थानिय बासिन्दाको नेतृत्वमा दर्जनौ मानिस नगरपालिका छेउमा आएको तथा सोही मध्येका एकजनाले केही काम छ भनेर मुुकेसलाई बाहिर ल्याउदा अन्यले बा“सको लठी र फलामको पाईप प्रहार गरी हमला गरेको प्रत्यक्षदशी उपमेयर कान्ति महतोले जानकारी दिनुु भयो । जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामकुमार दानीले घटनाबारे अनुुसंधान भईरहेको र दोषी उपर कडा कार्यवाही हुने बताउनुु भयो ।

कर्मचरी मुकेश साह सोनारले कुटाई खानैपर्ने एक जना स्थानियले नाम नबताउने शर्तमा बताएका छन् । उनले कर्मचारी मुकेश साहले यस नगरपालिकामा करोडौ“ रकम कुम्ल्याएको बताए । उपभोक्ता समितिहरु संग काम गर्नुपुर्व नै ३० प्रतिशत कमिशन लिएरमात्रै काम गर्ने गरेका एक जना उपभोक्ता समितिका अध्यक्षले बताएका छन् । उपभोक्ता समितिका अध्यक्षले भने यस नगरपालिकामा प्रशासकिय अधिकृत रन्जना साह,उपमेयर कान्ति देवि महतो र लेखा अधिकृत यिनै ४ जनाको मिलेमतोमा यस नगरपालिकामा ब्यापक भ्रष्टाचार भईरहेको छ ।

यसै मौकाको फाईदा उठाएर मुकेश साह ले जेगरेपनि गरेहुने भएको तथा स्थानियले दुख पाउदै आएको बताएका छन् । नगरपालिकामा मेयर गोपाल यादवका भनाई अनुसार मुकेश साह  मेरो कुनै आदेश नमानि महिनै देखि अनियमितता गर्दै आएको बताएका छन् । तराई मधेश सहिद प्रतिठान नामक सस्थामा कुनै प्रक्रिया पूरा नगरी ७० लाख रजना साह र मुकेश मिलि दिएको छ । यसमा उप मेयर बहुमतमा नहुदा पनि जर्वजस्ती शासन गरेको छ ।  उन्ले भने नगरपालिकाको फर्निचर सामान किन्नको लागि पनि नगरपालिकामा बिल भन्दा तेब्बर रकमको फर्जि बिल भौचर बनाई रकम हिनामिना गरेको मलाई केहि दिन पहिलानै थाहा भयो दोषि लाई कार्बाहिको हुनुपर्नेमा माथि सम्म आवाज उठाउने बताएका छन् ।









सम्बन्धित शिर्षक समाचारहरु

सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक

देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने

भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी

कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए

दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत

वडा अध्यक्ष कुशवाहाको दादागिरी, धारिलो हथियार प्रहार गरि ४ जनालाई गरे गम्भिर घाईते

एसईईको नतिजा सार्वजनिक, नतिजा कसरी थाहा पाउने ?



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272895 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top