रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
समाज

गौरमा अश्लिील भोजपुरी गित न बजाउनको लागि अनुरोध रैली



समाज   15 पटक पढिएको        

रौतहट । ०६,असार । रौतहट जिल्लाको सदरमुकाम गौरमा सार्वजनिक ठाँऊमा अश्लील भोजपुरी गित न बजाउनको लागि दबाब स्वरुप अनुरोध रैली निकालिएकोे छ । मानव अंगका विभिन्न किसिमको दोहरो अर्थ लाग्ने अश्लिल भोजपुरी गितहरु जथाभावी तरिकाले सार्वजनिक स्थानहरुमा चर्को अवाजमा बज्ने गरेकोले

गौरमा अश्लिील भोजपुरी गित न बजाउनको लागि अनुरोध रैली

 त्यो समाजको लागि अपाच्य हुने भएकोले रौतहट एफ एममा कार्यरत पत्रकार चञ्चल कुमार झाको नेतृत्वमा गएको युवाहरुको समुहले जिल्ला प्रशासन कार्यालय रौतहट,जिल्ला प्रहरी कार्यालय रौतहट र गौर नगरपालिकालाई ज्ञापन बुझाईएको थियो ।
ज्ञापन बुझाएको तिन हप्ता वितिसक्दा पनि केहि ठोस पहल न भएको कारण आज वुधवार पत्रकार झाको नेतृत्वमा रहेको कार्यदलका सदस्य र प्रहरी सहितको विद्यार्थीको समुह सार्वजनिक स्थानमा अश्लील गित न बजाउनको लागि दबाबमुलक अनुरोध रैली गौरमा निकालिएको छ । दुगो अर्थ लागेवाला अश्लिील गित सार्वजनिक जगह पर न बजाउ आ बजाबेवालाके रोकेके प्रयास करु । “बेटी बहिनके स्कुल जाएमे रहल व्यवधानके हटाउ, “दुअर्थी अश्लिील गित सार्वजनिक जगह पर कृप्या न बजाउ”, बेटीके भी स्कुल पठाउ ,समाजमे अपन मान बढाउ” , “बेटी बनत होसियार तबहिए जागरुक होएत सरकार”,“बचपनमे हए शिक्षाके जरुरी,तबहिए होएत बालविवाहसे दुरी”,“न चाँही भिख ,हम लेली इहे सिख” लेखिएको नारा सहितको दबाबमुलक अनुरोध रैली  निकालिएको थियो । जिल्ला प्रशासन कार्यालय गौरलाई ज्ञापन बुझाएको दुई दिन पछि एफ एम रेडियोबाट बज्ने गरेको दोहरो अर्थ लाग्ने अश्लिल गितहरुलाई न बजाउनको लागि अनुरोध पत्र काटिए पनि त्यो कार्यन्वय हुन सकेको छैन् ।   









सम्बन्धित शिर्षक समाचारहरु

आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप

उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण

मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल

पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण

गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध

संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला

बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड

गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा

सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486631 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top