रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सशस्त्र प्रहरी निरीक्षक खनाल द्वारा साढ़े १४ लाखको सामान पक्राउ     साइकल लिएर कञ्चनपुर पुगिन खानेपानी मन्त्री बीना मगर     प्रदेश २ सरकारको गठबन्धन कुनै बेला पनि टुट्न सक्छः नेता नेपाल     राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य झाद्धारा टिकुलिया पुल प्रति चासो व्यक्त     अवसर पाए महिला जुन सुकै क्षेत्रमा आफ्नो प्रतिभा देखाउन पछि नहटने :- राज्यमन्त्री झा     संविधान बदलियाे, संस्कार बदल्न सङ्घर्ष गरौं : बिना मगर     सुनचाँदी महासंघका उपाध्यक्ष रामजी साहलाई पितृ शोक     मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी     प्रेममा छिन् सरस्वती प्रतीक्षा     मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘सिएमसी’ बाटै गराउनुपर्छ : खानेपानी मन्त्री मगर     ‘घाम जुन चाहिदैन’ भन्दै रोमान्टिक बने प्रदिप र जसिता   
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीलाई गोली हान्ने धम्की दिनेविरुद्ध मुद्दा दर्ता



अन्तर्राष्ट्रिय   103 पटक पढिएको   काठमाडौँ संवाददाता   २०७५ आषाढ ०३ आइतवार   

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गोली हान्ने धम्की दिने व्यक्ति विरुद्ध मुद्दा दर्ता भएको छ। दिल्लीको गाजियावादका उक व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री मोदीलाई गोली हान्ने धम्की दिएका थिए।

भारतीय प्रधानमन्त्री मोदीलाई गोली हान्ने धम्की दिनेविरुद्ध मुद्दा दर्ता

सत्तारुढ दल भारतीय जनता पार्टीका सांसद नन्दकिशोर गुर्जरको फेसबुक पोस्टमा कमेन्ट गर्दै नदिम खान नाम गरेका ती व्यक्तिले प्रधानमन्त्री मोदीको ज्यान लिने धम्की दिएका थिए।

सांसद गुर्जरले बिहीबार बिहान फेसबुकमा आफ्नो फोटो पोस्ट गरेका थिए। त्यसमा उनले ‘गुड मर्निङ’ मात्रै लेखेका थिए। उक्त फोटोको कमेन्टमा नदिस नामका ती व्यक्तिले लेखेका छन्, ‘म हुँ मोदीको गोली मार्नेवाला।’

लगत्तै अर्काे कमेन्टमा उनले पाकिस्तान जिन्दावाद’ लेखेखका छन् भने अर्को कमेन्टमा आफ्नो फोन नम्बरसहित आफू कसैसँग नडराउने, चाहेको समयमा भेटन सक्ने र भन्दै आफू बिहारमा रहने समेत उल्लेख गरेका छन्।

बजेपी नेताको अनुरोमा उनी माथि दिल्लीको लोनी प्रहरी चौकीमा उजुरी दर्ता भएको हो।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2511552 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top