रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
राजनिति

नराम्रा फाल्ने, राम्रा ल्याउने अभियान नै पार्टी एकता हो: प्रचण्ड



राजनिति   56 पटक पढिएको      २०७५ आषाढ ०१ शुक्रवार  

नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले-माओवादी एकता नराम्रा कुरा फाल्ने र राम्रा कुरा ल्याउने अभियान भएको बताएका छन्।

नराम्रा फाल्ने, राम्रा ल्याउने अभियान नै पार्टी एकता हो: प्रचण्ड

पार्टी कार्यालय धुम्बाराहीमा बसेको प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालको संयुक्त विस्तारित बैठकलार्इ सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

'नराम्रा कुरालार्इ फाल्ने, राम्रा कुरालार्इ ल्याउने अभियानका रुपमा पार्टी एकता भएको छ' उनले भने।

प्रचण्डले नेपाल कम्युनिस्ट पार्टीलाई एउटै बलियो हेडक्वार्टर आवश्यक परेको समेत बताए। हेडक्वार्टरको विषयमा बोल्दै उनले भने 'हेडक्वार्टर कसैले बनाइदे भनेर बनाउने होइन, उसको त्याग, तपस्या, योगदान, बलिदान, क्षमता, निष्ठाको आधारमा हुने हो’










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486724 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top