रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त     सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत   
समाज

ने.बि.संघ रौतहटद्धार प्रधानमन्त्रीलाई ज्ञापन–पत्र



समाज   341 पटक पढिएको   रौतहट संवाददाता   २०७५ जेष्ठ २२ मंगलवार  

रौतहट नेपाल विधार्थी संघ रौतहटद्धारा रौतहट जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञाापन पत्र बुझाएको छ ।

ने.बि.संघ रौतहटद्धार प्रधानमन्त्रीलाई ज्ञापन–पत्र

रौतहट नेवि संघ रौतहट अध्यक्ष श्याम हरि चौलगाईको नेतृत्वमा गएको टोलीलो प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालाई ज्ञापन–पत्र बुझउनु भएको छ ।


नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल आयल निगमले अन्तराष्ट्रिय बजार अनुसार मुल्य समायोजन बनाउन पटक पटक गरेको मुल्य अभिबृद्धि फिर्ता नगरे नेपाल विधार्थी संघ रौतहटले कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरु अघि बढाउने घोषणा गरेका छन् ।


नेपाली काग्रेस पार्टीका अपाङ्गका रौतहट अध्यक्ष नितिश कुमार गुप्ता, नेवि संघ केन्द्रिय सदस्य फिरोज आलम तथा पूर्व केन्द्रिय सदस्य सुर्य बहादुर थापा, जनज्योति बहुमुखि क्यामपस स्ववियू सुसिल अधिकारी, पूर्व स्ववियू सदस्य राजेश यादव, नजबुल्लाह नेपाली लगायतका विधार्थी कार्यकताहरुको उपस्थितिमा सो ज्ञापन पत्र बुर्झाको थियो ।












सम्बन्धित शिर्षक समाचारहरु

सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक

देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने

भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी

कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए

दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत

वडा अध्यक्ष कुशवाहाको दादागिरी, धारिलो हथियार प्रहार गरि ४ जनालाई गरे गम्भिर घाईते

एसईईको नतिजा सार्वजनिक, नतिजा कसरी थाहा पाउने ?



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2288605 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top