रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
राजनिति

आपूर्तिमन्त्री यादवले गरे पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बचाउ



राजनिति   3 पटक पढिएको   काठमाडौं संवाददाता   २०७५ जेष्ठ २१ सोमबार  

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले सरकारले हालै गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बचाउ गरेका छन्।

आपूर्तिमन्त्री यादवले गरे पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बचाउ

सोमबार संघीय सांसदको बैठकमा बोल्दै मन्त्री यादवले मूल्यवृद्धिपछि पनि आयल निगम घाटामा रहेको भन्दै यसको बचाउ गरेका हुन्। उनले आयल निगम ३७ करोड घाटामा रहेको बताए।

अन्तर्राष्ट्रिय बजार अनुसार तेलको मूल्य समायोजन नहुँदा नेपालबाट भारततर्फ तेलको तस्करी भइरहेको उनको भनाइ थियो।

उनले नेपालमा भन्दा भारतमा पेट्रोल २२ र डिजेल २५ रुपैयाँ महँगो भएका कारण भारतीयहरुले नेपालबाट तेल लैजाने गरेको बताए। उनले तेलको मूल्य समायोजन नहुने हो भने आयल निगम टाट पल्टने बताए।

सोमबार संसद बैठकमा बोल्ने अधिकांश सांसदहरुले मूल्यवृद्धिको विरोध गर्द फिर्ता लिन माग गरेका थिए।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486705 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top