रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
समाज

बौधीमाई नगरपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा



समाज   734 पटक पढिएको   जितेन्द्र कुमार दास   २०७५ जेष्ठ १८ शुक्रवार  

रौतहट, १८ जेठ । रौतहटको बौद्धिमाई नगरपालिकालाई शुक्तवार एक कार्यक्रमका बिच पूर्ण खोप तथा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।

बौधीमाई नगरपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा

कार्यक्रमका प्रमुख अथिती रौतहट क्षेत्रनम्वर २ (ख) का प्रदेश सभा सदस्य राम किशोर प्रसाद यादव नगरपालिका जेष्ठ १८ गते देखी खुल्ला दिशामुक्त क्षेत्र भएको घोषणा गरे । सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य यादवले सामाजिक बिकास सगै क्रमस आर्थिक बिकाशको बाटो खुल्ने बताए ।

भर्खर जनस्तरमा चेतनाको स्तर उकास्दै खुल्ला दिशामुक्त घोषणा गर्ने काममा हाम्रो समाज अग्रसर भई रहेको छ, अन्य यस्तै सामाजिक सुचकाङ्कलाई पनी अन्तराष्टिय स्तरमा पुर्याउन राज्ययले दियको लक्षलाई पुरा गर्न सबै नागरीकले भुमिका खेल्न यादवले आग्रह गरे । कार्यक्रममा डिवासिसिका सदस्य सचिव खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रौतहटका प्रमुख अनिल केशरीले बौधिमाई नगरपालिकाका नगर प्रमुख राजिव रंजन यादवलाई खुल्ला दिशामुक्त क्षेत्र धोषणा भएको प्रमाण पत्र प्रदान गरे ।

कार्यक्रम बौद्धीमाई नगरपालिकाका नगर प्रमुखको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख यादवले अत्यन्त बिकाशको सम्भावना बोकेको बौद्धीमाई नगरपालिका सबै पक्षको सहमतिमा एकजुट भई काम गर्ने बातावरण मिलाउन सके छिटो बिकाशले गतिलिने भन्दै राजनितिक दल, समाजसेवि संघसंस्थालाई बिकाशमा एकजुट हुन आग्रह गरे ।
सो कार्यक्रमा राजनितिक दल, नागरिक समाजका अध्यक्ष, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, स्वास्थ्य स्वयमसेवीका तथा पत्रकारहरुको सक्रिय सहभागीता रहेको थियो ।

कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजनका प्रमुख अनिल केशरीले खुल्ला दिशामुक्त जिल्ला घोषण कार्यक्रमलाई अन्तिम रुप दिन चुनौतीका साथ काम गर्नु पर्ने अवस्था आएको भन्दै सबैको सहयोगको खाचौ रहेको बताए ।










सम्बन्धित शिर्षक समाचारहरु
  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    407    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    35    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2367284 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top