रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
समाज

ने.बि.संघ रौतहटद्धार बालकृष्ण ढुङ्गेलको विरुद्धमा प्रदर्शन



समाज   8 पटक पढिएको   रौतहट संवाददाता   २०७५ जेष्ठ १७ बिहीवार  

रौतहट, जेठ १७ । राष्टपतिको सिफारिसमा गणतन्त्र दिवसको अवसर पारेर रिहाई गरिएको विरोधमा नेपाल विधार्थी संघ रौतहटले बिहिबार विरोध प्रदर्शन गरेका छन् ।

ने.बि.संघ रौतहटद्धार बालकृष्ण ढुङ्गेलको विरुद्धमा प्रदर्शन

न्यायाधीसद्वय मीरा खड्का र टंकबहादुर मोक्तानको मंगलबारको संयुक्त इजजासले उनी रिहा भईसकेको उल्लेख गर्दै अन्तरिम आदेश दिईरहन नपर्ने आदेश दिएको थियो ।

नेपाल विधार्थी संघ रौतहटले पूर्व सासंद बालकृष्ण ढुङ्गेलको विरुद्धमा सडकमा उत्रेका छन् । सर्वोच्च अदालतले ढुङ्गेललाई जन्मकैदको फैसला सुनाएको थियो ।

अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेलको बाँकी कैद मिनाहा गर्ने सरकारको निर्णय रोक्न माग गर्दै दायर गरेको रिट निवेदन दिएका थिए । सर्वाेच्चले त्यही निवेदनमाथि सुनुवाई गरेको थियो ।

ढुङ्गेललाई आममाफी दिने निर्णय सरकारको निर्णय कार्यान्वयनमा आईसकेकाले त्यसलाई रोक्न अन्तरिम आदेश दिन पर्ने अवस्था नदेखिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेती ले बताएको थियो ।

सर्वोच्चले ढुंगेलको रिहाई कानुन विपरित छ, छैन भन्ने मुद्दाको अन्तिम निर्णय विचार हुने पनि स्पष्ट पारेको थियो । ज्योति बहुमुखी क्याम्पसबाट सुरु भएको बिरोध र्याली चन्दरपुर बजार हुँदै लोकतान्त्रिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै ने.वि.संघ जिल्ला अध्यक्ष श्यामहरि चौलागाँईले भन्ने राष्टपतिको कदमले कानुनी राज्यको उपहास भएको तथा लोकतन्त्र समाप्त पार्ने खेल भएको बताउनु भयो । उक्त विरोध र्यालीमा जनज्योति बहुमुखी क्यामपसका स्व वि यु सभापति संगम श्रेष्ठ उप सभापति गोपाल प्रसाद हुमगाँई स्व वि यु सदस्य करण देवकोटा, सुशील अधिकारी लगायत सयौँको संख्यामा विद्यार्थीको उपस्थिति रहेको थियो ।











सम्बन्धित शिर्षक समाचारहरु

आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप

उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण

मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल

पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण

गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध

संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला

बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड

गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा

सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486760 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top