रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन     पेनाल्टीले टुट्यो दक्षिण कोरियाको सपना, स्वीडेन विजयी     एनजीओ दर्तामा गृहमन्त्रालयको पछिल्लो निर्णय तत्काल लागू नहुने     स्वर्णिम बेल्जियमलाई नव प्रवेशी पानामाको चुनौती     विश्वकप अन्तर्गत आज सोमबारका खेलहरु     स्विजरल्याण्डले ब्राजिललाई बराबरीमा रोक्यो     विश्व विजेता जर्मनी अाफ्नाे पहिलाे खेलमै पराजित     क्रोएशियाले नाइजेरियालाई २-० ले हरायो     अष्ट्रेलियाले बराबरी गोल फर्कायो     पोर्चुगल समर्थकले गरे पशुपति मन्दिर परिसरको सफाइ     विश्वकपमा आयोजक रसियाको शानदार सुरुवात, साउदी अरेबिया ५- ० ले पराजित   
समाज

रौतहटका कुन स्थानिय तहमा कति बजेट ?



समाज   360 पटक पढिएको   रौतहट संवाददाता   २०७५ जेष्ठ १६ बुधवार  

रौतहट, जेठ १६ । सरकारले आगामी आर्थिक वर्षका लागि देशभरका स्थानीय तहलाई १ खर्ब ९५ अर्ब बजेट विनियोजन गरेको छ । १२ लाख रहेको छ ।

रौतहटका  कुन स्थानिय तहमा कति बजेट ?

स्थानीय तहले यो वर्ष ८५ अर्ब २० करोड वित्तीय समानीकरण अनुदान पाएका छन् भने १ खर्ब ९ अर्ब सशर्त अनुदान रहेको छ । सोही अनुपातमा रौतहटका स्थानीयतहमा ३ अर्ब ९८ करोड ३९ लाख बजेट बिनियोजन गरिएको छ । आगामी आर्थीक वर्षको लागि रौतहटको गरुडा नगरपालिका बितिय समानीकरण १३ करोड ९८ लाख, शसर्त अनुदान १४ करोड ६६ लाख गरी जम्मा २८ करोड ६४ लाख रहेको छ । गौर नगरपालिकाको बितिय समानीकरण ११ करोड २७ लाख, शसर्त अनुदान १७ करोड ४ हजार गरी जम्मा २८ करोड ३१ लाख रहेको छ ।

चन्द्रपुर नगरपालिकाको बितिय समानीकरण १८ करोड १७ लाख, शसर्त अनुदान २३ करोड ३९ लाख गरी जम्मा ४१ करोड ५६ लाख रहेको छ । राजदेबी नगरपालिकाको बितिय समानीकरण १० करोड ४० लाख, शसर्त अनुदान १० करोड १० लाख गरी जम्मा २० करोड ५० लाख रहेको छ । ईशनाथ नगरपालिकाको बितिय समानीकरण १२ करोड ३७ लाख, शसर्त अनुदान ९ करोड १४ लाख गरी जम्मा २१ करोड ५१ लाख रहेको छ ।

कटहरिया नगरपालिकाको बितिय समानीकरण ११ करोड ५७ लाख, शसर्त अनुदान ११ करोड ३० लाख गरी जम्मा २२ करोड ८७ लाख रहेको छ । गडीमाई नगरापालिकको बितिय समानीकरण ११ करोड ७२ लाख, शसर्त अनुदान ९ करोड ५६ लाख गरी जम्मा २१ करोड २८ लाख रहेको छ । गुजारा नगरापालिकको बितिय समानीकरण १३ करोड ५७ लाख, शसर्त अनुदान १० करोड ४० लाख गरी जम्मा २३ करोड ९७ लाख रहेको छ । देबाही गोनाही नगरपालिकको बितिय समानीकरण १० करोड ६ लाख, शसर्त अनुदान ८ करोड १८ लाख गरी जम्मा १८ करोड २४ लाख रहेको छ ।

परोहा नगरपालिकको बितिय समानीकरण ११ करोड ३२ लाख, शसर्त अनुदान ७ करोड ८५ लाख गरी जम्मा १९ करोड १७ लाख रहेको छ । फतुवाबिजयपुर नगरपालिकको बितिय समानीकरण ११ करोड ४० लाख, शसर्त अनुदान ९ करोड २० लाख गरी जम्मा २० करोड ६० लाख रहेको छ । बौधीमाई नगरपालिकको बितिय समानीकरण १० करोड ४७ लाख, शसर्त अनुदान ६ करोड १३ लाख गरी जम्मा १६ करोड ६० लाख रहेको छ ।

माधबनारायण नगरपालिकको बितिय समानीकरण १०  करोड ९८ लाख, शसर्त अनुदान ११ करोड ९ लाख गरी जम्मा २२ करोड ७ लाख रहेको छ । मौलापुर नगरपालिकको बितिय समानीकरण ८ करोड ८३ लाख, शसर्त अनुदान ९ करोड ७ लाख गरी जम्मा १७ करोड ९० लाख रहेको छ । राजपुर नगरपालिकाको बितिय समानीकरण ११ करोड ७२ लाख, शसर्त अनुदान ८ करोड ७६ लाख गरी जम्मा २० करोड ४८ लाख रहेको छ । बृन्दाबन नगरपालिकको बितिय समानीकरण १२ करोड २ लाख, शसर्त अनुदान ९ करोड ८४ लाख गरी जम्मा २१ करोड ८६ लाख रहेको छ ।

दुर्गाभगबती गाउपालिको बितिय समानीकरण ८ करोड ४८ लाख, शसर्त अनुदान ९ करोड २३ लाख गरी जम्मा १७ करोड ७१ लाख रहेको छ । यमुनामाई गाउपालिकाको बितिय समानीकरण ८ करोड ७ लाख, शसर्त अनुदान ७ करोड ५ लाख गरी जम्मा १५ करोड १२ लाख रहेको छ । गुजन एफ .एम










सम्बन्धित शिर्षक समाचारहरु
  • वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

    काठमाडौं/४ ,असार/ वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) मा ५ बजेर
    समाज
    36    
  • पेनाल्टीले टुट्यो दक्षिण कोरियाको सपना, स्वीडेन विजयी

    काठमाडौं/४, असार/ विश्वकप समूह ‘एफ’ को दोस्रो खेलमा स्वीडेनले दक्षिण कोरियालाई हराएको छ । ६५ औं मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गर्दै स्वीडेनका कप्तान एन्डे्रस ग्रान्कभिस्टले महत्वपूर्ण तीन अंक जोडे । जर्मनी मेक्सिकोसँग
    खेलकुद
    38    
  • रौतहटका ५ स्थानिय तहका नायब सुब्बा प्रमुख पदबाट हटाईए

    रौतहट, जेष्ठ १४ । संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आईतवार ८२ वटा नयाँ शाखा अधिकृतलाई नियुक्ति तथा पदस्थापन गरेको छ ।
    समाज
    1951     जितेन्द्र कुमार दास
  • सरकारी सयन्त्रले केहि गरेन ः मल्लिक

    जितेन्द्र कुमार । रौतहट /११ ,भदौ गएको साता आएको विनासकारी बाढिबाट रौतहट पूर्ण रुपमा अस्तव्यस्त भएको बेला नेपाल रेडक्रस सोसाईटि रौतहट शाखाका सभापत्ति संजिव मल्लिकले सम्पूर्ण सरकारी सयन्त्र मिलेर कुनै काम नगरेको आरोप लगाएका छन् । आईतवार नेपाल
    समाज
    1610    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2223802 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top